
पोखरा पोखरा महानगरपालिका-१ मा नेकपा एमाले र २ मा नेपाली काँग्रेस विजयी भएको छ । १ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । वडाध्यक्षमा शाहारा प्रधानले ४१ मतान्तरले चुनाव जितेका हुन् । उनले १ हजार १ सय ४५ मत पाउँदा निकटतम प्रतिस्पर्धी काँग्रेसकी सीता