धरानमा ‘आदिपुरुष’ प्रदर्शन नगर्न मेयर साम्पाङको आग्रह



 

पोखरा

भारतीय फिल्म ‘आदिपुरुष’लाई  सुनसरीको धरान उपमहानगरपालिकाभित्र प्रदर्शन नगर्न मेयर हर्क साम्पाङले आग्रह गरेका छन् ।

मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘धरानमा आदिपुरुष प्रदर्शन नगर्नुहोला ।’ आदिपुरुषमा सीतालाई ‘भारतकी बेटी’ भनेको शब्द नहटाएसम्म नेपालमा भारतीय फिल्म रोक्ने भन्दै काठमाडौं महानगरपालिकाभित्र अन्य भारतीय फिल्म प्रदर्शनमा समेत रोक लगाइएको छ । यस्तै पोखरा महानगरपालिकामा पनि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ । धरानमा भने ‘आदिपुरुष’को मात्रै प्रदर्शन नगर्न मेयर साम्पाङले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja