तनहुँ व्यासमा डेङ्गी रोगबाट एक युवकको मृत्यु



पोखरा

तनहुँको व्यास नगरपालिकामा इन्जिनियर पदमा कार्यारत एक युवकको डेङ्गी रोगबाट मृत्यु भएको छ ।

व्यास नगरपालिका-१० घर भएका यज्ञप्रसाद शर्मा र पद्मा शर्माका जेठा छोरा कमल प्रसाद शर्माको डेङ्गीबाट मृत्यु भएको हो । थप उपचारका लागि पोखरा लैजाँदै गर्दा शनिबार राति ९:३५ बजे बाटोमै शर्माको मृत्यु भएको थियो ।मृतक शर्माको श्रीमती र छोरी रहेका छन् । उनको निधनमा व्यास नगरपालिकाले आज आधा दिन शोक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja