गण्डकी प्रदेश

पोखरामा दुर्घटना हुँदा एकजनाको मृत्यु, २ घाइते…

कास्कीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । कास्की पोखरा महानगरपालिका(१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३


मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन, फेवातालको ६५ मिटर मापदण्ड कायम गर्ने….

पोखरा । फेवातालको मापदण्ड कार्यान्वयन गर्न गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा समिति गठन भएको हो । समितिको सदस्यमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी सरकारकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, पृतनापति


पोखराको होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु, ६ जना पक्राउ….

पोखराको नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक नागढुंगास्थित युनिक होटलमा मंगलबार साँझ करिब ७ बजेको अचेत अवस्थामा


पोखरामा नगर बस दुर्घटना….

पोखरामा आइतबार दिउँसो ३५ यात्रु सवार नगरबस दुर्घटनामा परेको छ ।छोरेपाटनबाट पोखरा २२ मा शान्तिस्तुपा हुँदै पुम्दीभुम्दीतर्फ जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस आइतबार दिउँसो दुर्घटना भएको हो


छिमेकीलाई आर्थिक भार कम पार्न सहयोग स्वरुप दशैंमा भट्टराई पोल्ट्री फार्मद्धारा , दशै अफर,प्रती –कुखुरा २५०,

भट्टराई पोल्ट्री फार्मले दशैको अफर ल्याएको छ । भट्टराई पोल्ट्री फार्म परिवारले दशैंको शुभकामना दिदैं , देशमा अहिले आर्थीक मन्दी चलीरहेका बेला आफ्नो समाजमा सानै भए पनि घरवरीपरी, छिमेकीलाई आर्थिक


म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि

  पोखरा गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि म्याग्दीले जितेको छ । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा भएको सनसनीपूर्ण फाइनलमा पर्वतलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै म्याग्दी


ढोरपाटन सिकार आरक्षबाट हतियार बरामद

पोखरा विभिन्न स्थानमा लुकाइ राखिएका ९ थान हतियारसहित अन्य सामाग्री ढोरपाटन सिकार आरक्षले बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा आरक्षले ती हतियार भेट्टाएको हो । ती हतियार लुकाएको स्थानबाट सिकारीले


पोखरास्थित फेवाताल संरक्षणका काम अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

पोखरा पोखरास्थित देशकै प्रमुख पर्यटकीय गन्तव्य फेवाताल संरक्षण काम अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ । मानवीय तथा प्राकृतिक अतिक्रमणको चपेटामा परेको फेवातालको प्रभावकारी संरक्षणको पहल गर्न


पहिरोले बेनी–जोमसोम सडक अवरूद्ध

पोखरा सडकका विभिन्न स्थानमा पहिरो झर्ने क्रम नरोकिएपछि बेनी–जोमसोम सडकमा यातायात ठप्प भएको छ । म्याग्दीमा पर्ने बेनी–जोमसोम सडकको सदरमुकाम बेनीदेखि १० किमी उत्तरतर्फ रघुगंगा गाउँपालिका–२ बैसरीमा माथीबाट निरन्तर पहिरो झरिरहेको


कावासोती बाडखोलमा पौडी खेल्न गएका एक बालक बेपत्ता

पोखरा कावासोतीको बाडखोलमा पौडी खेल्न गएका एक बालक शनिबार साँझदेखि बेपत्ता भएका छन् । स्थानीय कल्पित सुवेदीका अनुसार कावासोती नगरपालिका–७ रामनगर टोलका १० वर्षीय अप्सन अधिकारी साथीहरुसहित बाडखोलामा पौडी खेल्दै गर्दा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja