छिमेकीलाई आर्थिक भार कम पार्न सहयोग स्वरुप दशैंमा भट्टराई पोल्ट्री फार्मद्धारा , दशै अफर,प्रती –कुखुरा २५०,



भट्टराई पोल्ट्री फार्मले दशैको अफर ल्याएको छ । भट्टराई पोल्ट्री फार्म परिवारले दशैंको शुभकामना दिदैं , देशमा अहिले आर्थीक मन्दी चलीरहेका बेला आफ्नो समाजमा सानै भए पनि घरवरीपरी, छिमेकीलाई आर्थिक भार कम पार्न सहयोग स्वरुप दशैंमा कुखुरा अफर ल्याएको भट्टराई पोल्ट्री फार्मका संचालक तेज बहादुर भट्टराईले बताउनु भयो । दशैंको समयमा देश तथा विदेशमा रहेका नेपालीले दशै मनाउदा मिठा मिठा परिकार संगै मासुको परिकारलाई प्राथमिकतामा राख्ने प्रचलन रहेको हुंदा , प्रती कुखुरा २५० का दरले कुखुरा दिदां समाजमा थोरै भए पनि आर्थिक मन्दीको मारमा परेका छिमेकीलाई सहयोग हुंने विश्वास सहित यो अफर ल्याएको भट्टराई पोल्ट्री फार्मले बताएको छ । यसको कार्यालय पोखरा महानगरपालीका बैदाम ,७ मालपोत कार्यलय नजीक रहेको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja