पाेखरा उपत्यका

कास्कीमा एक जोडी एउटै रूखमा झुन्डिएको अवस्थामा शव फेला

पोखरा कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ७ पानी पोखरीको जंगलमा एउटै रूखमा झुन्डिएको अवस्थामा उनीहरुको शव फेला परेको कास्की प्रहरीले प्रहरीले जनाएको छ । काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं. १


पोखरा महानगरले दियो ४ वटा सामुदायिक विद्यालयलाई  एक/एक वटा बस

पोखरा पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन स्कुल बस सञ्चालन गरेको छ।लेखनाथ क्षेत्रका ४ वटा विद्यालयलाई एक/एक वटा बस दिइएको हो । पोखरा-२९ को जनप्रकाश मावि, पोखरा-३० को त्रिभुवन


आमाको कुटाइबाट छोरा गम्भीर घाइते, आमा पक्राउ

पोखरा आफ्नै नाबालक छोरालाई कुटेर घाइते बनाउने आमालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. १० जुवालथरकी ३२ वर्षीया टिकादेवी नेपाली रहेकी छन् । प्रहरीका


कास्कीको क्यादुखोला थुनिएपछि सतर्कता अपनाउन आग्रह

पोखरा कास्कीको मादी गाउँपालिका वडा नं. १ स्थित पहिराका कारण नदी क्यादुखोला थुनिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।  मादीस्थित हुगुगोठ छेउको क्यादुखोला थुनिएको खबर प्राप्त भएको र


पोखराका मेयर आचार्यको अनुरोध : ‘मलाई धरान र काठमाडौंका मेयरसँग तुलना नगरिदिनु ’

पोखरा सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै पोखरा महानगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेपछि धनराज आचार्यले भनेका थिए, ‘काठमाडौं, धनगढी, धरानको मेयर मजस्तै हुनुहुन्छ । फरक यति हो उहाँहरु स्वतन्त्रबाट आउनु भो, म दलबाट


पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट पारित

पोखरा पोखरा महानगरपालिकाको आज बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ । गत असार १० गते


राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङले जित्यो

पोखरा बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीले आयोजना गरेको प्रतियोगितामा बागलुङले १० स्वर्ण, १३ रजत र ४ कास्यसहित उपाधि जितेको हो । दोस्रोमा


पोखरा वडा नं. १५ मा ‘महिला तथा बालबालिका सचेतना’ कार्यक्रम

पोखरा पोखरा महानगरपालिका वडा नं. १५ ले ‘महिला तथा बालबालिका सचेतना’ कार्यक्रम आयोजना गरिएको छ । वडामा बसोबास गर्ने महिला तथा बालबालिकाका हक अधिकार, कानुनी सचेतनाका साथै महिला बालबालिका माथि हुने


 लायन्स क्लव अफ पोखरा सेतो गुराँसलाई चार्टर हस्तान्तरण 

पोखरा लायन्स क्लव अफ पोखरा लालीगुराँसले लायन्स क्लव अफ पोखरा सेतो गुराँसलाई चार्टर हस्तान्तरण गरेको छ । कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर ध्रुव श्रेष्ठले लायन्स


पोखरा प्रस्याङमा करेन्ट लागेर एक जनाको मृत्यु

पोखरा पोखरा ५ प्रस्याङ खुँडेपोखरी नजिकै नवनिर्मित घरमा रङ्ग लगाउने क्रममा  हाइटेन्शन लाइनबाट करेन्ट लागेर अन्दाजी ३७ वर्षीय कृष्णबहादुर राना मगरको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja