पाेखरा उपत्यका

पोखराको एनएमबी बैंकको एटिएम मेसिन फोरेर १५ लाख चोरी

पोखरा पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर १५ लाख रुपैयाँ चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर बुधरबार राति रकम चोरी भएको प्रहरीले जनाएको छ ।


आँबुखैरेनीमा राष्ट्रिय फूल लालीगुराँस संरक्षण अभियान

पोखरा तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर आसपासमा नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण संरक्षण अभियान सुरुवात गरिएको छ । कास्कीका ढाकाराम लामिछानेको सक्रियतामा छिम्केश्वरीमा लालीगुराँसका बिरुवा रोपिएको छ । यसक्रममा ११


चितवनमा रगत अभाव भएपछि पोखराबाट लगियो

पोखरा चितवनमा रगत अभाव भएपछि पोखराबाट लगिएको छ । बुधबार पोखराबाट ४०० युनिट रगत लगिएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ । प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट ओ, ए र बी


कास्कीमा अनलाइनबाटै मतदाता नामावली दर्ता शुरु

पोखरा कास्की जिल्लामा आजदेखि अनलाइनमार्फत मतदाता नामावली फाराम दर्ता शुरु गरिएको छ । निर्वाचन आयोगले कास्कीसहित देशका पाँच जिल्लामा अनलाइनबाटै नामावली दर्ताको व्यवस्था गरेपछि प्रदेश निर्वाचन कार्यालय पोखराले अनलाइनमार्फत नामावली


पोखरा २५ हुँदै लाचोक-लुम्रे-खोराकोमुख जाने सडक अवरुद्ध

पोखरा अविरल वर्षाका कारण कास्कीमा सडक अवरुद्ध भएको छ । पोखरा महानगरपालिका वडा नं. २५ हुँदै लाचोक-लुम्रे-खोराकोमुख जाने सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।  पोखरा-२५ मर्दीस्थित यकरभिरबाट खसेको ढुंगा,


कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे नियुक्त

पोखरा नेपाली कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे नियुक्त भएका छन् । पार्टी सभापति किशोरदत्त बरालले पालिखेलाई प्रवक्तामा नियुक्त गरेका हुन् । सभापति बरालले पालिखेलाई प्रवक्तामा नियुक्त गरेको जानकारी बिहीबार सम्पन्न


पोखराका मेयर आचार्यको सम्पत्ति विवरण सार्वजनिक

पोखरा पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण अनुसार उनले पुर्ख्यौलीबाहेक ५० करोड रुपैयाँ निजी आर्जन गरेका छन् । उनले पोखरा र


पोखरामा व्यक्ति र संस्थाका शौचालय सार्वजनिक रुपमा उपलब्ध गराउन आव्हान 

पोखरा पोखराका फुटपाथ तथा सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरुलाई लक्षित गरी पोखरा महानगरले शौचालय उपलब्ध गराउन सरोकारवालाहरूलाई आव्हान गरेको छ । सरोकारवालाहरुमा व्यक्ति, बैंक तथा वित्तीय संस्था, होटल तथा रेष्टुरेण्ट,


पोखराको न्यूरोडमा स्कूटर दुर्घटना

पोखरा पोखराको न्यूरोडमा बुधबार बिहान ८ बजे सभागृहचोकबाट चिप्लेढुंगा आउँदै गरेको ग१६प ७३२४ नम्बरको स्कूटरलाई ग१७प ६६२८ नम्बरको स्कूटरले पछाडिबाट ठक्कर दिंदा दुर्घटना भएको छ ।  दुर्घटनामा निर्मलपोखरीकी सम्झना पौडेल


पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु

पोखरा पोखराको फुस्रे खोलाले फेरि अर्को ज्यान लिएको छ । नवलपरासीको बर्दघाट घर भई दुई साता अघि मात्रै पोखरा आएका विवेक गुरुङ (बिमल) को पौडी खेल्ने क्रममा ज्यान गएको हो


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja