कास्कीमा एक जोडी एउटै रूखमा झुन्डिएको अवस्थामा शव फेला



पोखरा

कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ७ पानी पोखरीको जंगलमा एउटै रूखमा झुन्डिएको अवस्थामा उनीहरुको शव फेला परेको कास्की प्रहरीले प्रहरीले जनाएको छ ।

काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं. १ घर भएकी २८ वर्षीय सुदीना कर्मचार्य र ३२ बर्षका दिवाकर थापाले आत्महत्या गरेका हुन् । स्थानीयले घाँस काट्न जाँदा देखेपछि प्रहरीलाई खबर गरेका थिए । नागडाँडा प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले शवको मुचुलका गरेर पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पठाएकाे हाे । शव हेर्दा एक हप्ता भन्दा बढि भईसकेको प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले घटनास्थलबाट उनीहरु नागरिकता भेटिएको छ भने थप अनुसन्धान शुरु गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja