पाेखरा उपत्यका

कान्तिपुर डेण्टल हस्पिटलमा महिलालाई साउन भरका लागि छुट कार्यक्रम

पोखरा कान्तिपुर डेण्टल हस्पिटलले बोल बम तथा शिव महिमाको सन्दर्भमा साउन महिना भरका लागि छुट कार्यक्रम घोषणा गरेको छ । मुख तथा दन्त स्वास्थ्य उपचारका लागि ३ कान्तिपुर डेण्टल हस्पिटलमा


कास्कीका अधिकांश स्थानमा चैते धान भित्र्याउन चटारो

पोखरा कास्की जिल्लाका अधिकांश स्थानमा रोपाइँ भैसकेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिए । असारे रोपाइसँगै कास्कीका कतिपय स्थानमा कृषक चैतेधान भित्र्याउन लागेका छन् ।  कास्कीको पोखरा


पोखरा ३३ मा अनधिकृत रुपमा निर्माण गरिएका छाप्रा हटाइए

पोखरा पोखरा महानगरपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा निर्माण गरिएका छाप्रा (टहरा) भत्काएको छ । महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसहरुले अबैध रुपमा निर्माण गरेर


पोखरामा नक्कली सुनलाई सक्कली हो भन्दै ठगी गर्न खोज्ने २ जना पक्राउ

पोखरा पोखरा महानगरपालिका -८ न्यूरोड स्थित एक होटलमा नक्कली सुनको वालालाई सक्कली हो भन्दै ठगी गर्न खोज्ने दुई जनालाई सुन जस्तो देखिने २ वटा नक्कली वालासहित पक्राउ गरिएको कास्कीका निमित्त


कास्कीको याङ्जाकोटमा करेन्ट लागेर ३ वटा चौपायाको मृत्यु

पोखरा कास्कीको याङ्जाकोट मादी गाउँपालिका वडा नं -३ स्थित याङ्जाकोट निवासी ६६ वर्षीया काजिल गुरुङको दुई वटा भैंसी र एउटा राँगो करेन्ट लागेर मरेको हो। ईलाका प्रहरी कार्यालय शिशुवाका अनुसार


पोखराको न्युरोडबाट जुवा खेलिरहेका ६ जना नगदसहित पक्राउ 

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको न्युरोडबाट जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं -८ न्यूरोड डेरा गरी बस्ने पोखरा -२६ लेखनाथ घर भएका ३२ वर्षीय


असार ३१ देखि साउन ६ गतेसम्म पोखराको अन्नपूर्ण केवलकार बन्द

पोखरा पोखराको अन्नपूर्ण केवलकार असार ३१ देखि साउन ६ गतेसम्म बन्द हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै नियमित मर्मतसम्भारका लागि एक साता केवलकार बन्द गर्न लागिएको जनाएको


पोखरामा आगामी भदौबाट हट एयर बलुन पुनः सञ्चालनमा आउने 

पोखरा पोखरामा आगामी भदौबाट हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको छ । कोरोनाका कारण बन्द रहेको उक्त एड्भेन्चर ‘बलुन नेपाल प्रा।लि’ले पुनः सञ्चालनमा ल्याउने भएको हो । यस अघि


पोखराको फिर्केखोलामा स्कूटर खस्दा २ जना घाइते

पोखरा पोखराको फिर्केखोलामा गएराति स्कूटर खस्दा घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं. १८ अँधेरीकुनाका विशाल सुवेदी र पोखरा-५ जिरोकिमी बस्ने वर्ष २७ की ऋतु श्रेष्ठ घाइते भएका छन् । स्कूटर चालक


पोखरामा भानुभक्तको २०९ औँ जन्मजयन्ती मनाइँदै

पोखरा नेपाली साहित्यका भआज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja