पोखरा प्रस्याङमा करेन्ट लागेर एक जनाको मृत्यु



पोखरा

पोखरा ५ प्रस्याङ खुँडेपोखरी नजिकै नवनिर्मित घरमा रङ्ग लगाउने क्रममा  हाइटेन्शन लाइनबाट करेन्ट लागेर अन्दाजी ३७ वर्षीय कृष्णबहादुर राना मगरको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय बैदामका अनुसार सिन्धुली घर भई पोखरा -१७ घारीपाटन बस्दै आएका मगरले रङ्ग  लगाउने क्रममा अकस्मात् घरकै आडमा रहेको हाइटेन्शन लाइनमा छोइदा घटनास्थल मै ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja