लायन्स क्लव अफ पोखरा सेतो गुराँसलाई चार्टर हस्तान्तरण 



पोखरा

लायन्स क्लव अफ पोखरा लालीगुराँसले लायन्स क्लव अफ पोखरा सेतो गुराँसलाई चार्टर हस्तान्तरण गरेको छ ।

कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर ध्रुव श्रेष्ठले लायन्स विश्वकै उत्कृष्ट सामाजिक संस्था भएको बताए । कार्यक्रममा संस्थापक अध्यक्ष केशवशरण पौडेल, चार्टर प्रेसिडेन्ट वसन्त बाँस्तोला र सम्मानित ब्यक्ति माधवशरण बाँस्तोलाले बोलेका थिए । 

कार्यक्रममा देवीलाल सापकोटा समाजसेवी अक्षयकोषद्वारा माधवशरण बाँस्तोलालाई सम्मान गरिएको थियो ।  कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष ऋषिराम पौडेल, द्वित्तीय उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले ध्वजाको अभिवादन गरेका थिए ।

लायन्स वर्ष २१/२२ का अध्यक्ष कपिलदेव शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भेषराज बाँस्तोलाले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja