पाेखरा उपत्यका

पोखरामा जेठ देखि नवौँ राष्ट्रिय खेलकुद हुने

पोखरा आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक संजालमार्फत सो घोषणा गर्नुभएकाे हाे । नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय


पोखरा लेकसाइडमा दुई दिन सवारी साधन चलाउन नपाइने

पोखरा पोखराको लेकसाइडमा दुई दिन सवारी साधन चलाउन नपाइने भएको छ । होटल संघ पोखराले आयोजना गरेको सडक महोत्सव अवधिभर लेकसाइडमा सवारी साधन चलाउन नपाइने भएको हो ।  होटल संघ


ल्यान्डफिल साइट व्यवस्थापन नहुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ढिलाइ

पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ल्यान्डफिल साइटको अझै व्यवस्थापन नहुँदा विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ । विमानस्थल निर्माण कार्य करिव सकिएर २  साता अघि चिनिया विदेश मन्त्री नेपाल भ्रमणका बेला


पोखराको बुलौंदीमा कार दुर्घटना

पोखरा पोखराको बुलौंदीमा लेकसाइडबाट जिरोकिमीतर्फ आउँदै गरेको ग३च १०४० नम्बरको कार मंगलबार राति ९ बजे सडक डिभाइडरमा ठोक्किएर दुर्घटना दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला ट्राफिक कार्यालय


सभापति शेरबहादुर देउवासँग काँग्रेस कास्की टोलीले भेट्न पाएनन्

पोखरा पोखरा महानगरको मेयर आफैंले पाउनुपर्ने माग राख्न काठमाडौं पुगेको नेपाली काँग्रेस कास्कीको टोलीले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न पाएको छैन । उनीहरू बिहानै ९ देखि १२ बजेसम्म


पोखरा महानगरपालिका वडा नं. २ मा गठवन्धन नगर्ने कांग्रेसको घोषणा

पोखरा   नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. २ ले आशन्न चुनावमा गठवन्धन नगर्ने घोषणा गरेको छ । पार्टीका सचिवद्वय अग्निप्रसाद भुषाल र सुशीला बराल रेग्मीले पार्टीको क्षेत्रीय समितिलाई ध्यानाकर्षणपत्र


जोमसोमबाट पोखरा आउँदै गरेको बस दुर्घटना हुदाँ दुई जना घाइते

पोखरा मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको बस दुर्घटनामा परेको छ । भारतीय पर्यटक बोकेको ना१ख ७१४१ नम्बरको बर सोमबार दिउसो ३ बजे थासाङ गाउँपालिका वडा नं. १ टुकुचे नजिकै सडकमा पिल्टिएको


फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी

पोखरा कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ । होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र


पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय किशोरको मृत्यु

पोखरा पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ का २० वर्षीय किशोर कठायतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कठायतको गण्डकी मेडिकल


पोखरामा अझैपनि पेट्रोलियम पदार्थको हाहाकार

पोखरा पोखराका बजारमा अहिलेपनि पेट्रोलियम पदार्थको हाहाकार भैरहेको छ । गत शुक्रबार पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलन गरेका व्यवसायीले यहि शनिबार ४ बुँदे सहमति गरि आन्दोलन फिर्ता लिएका थिए ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja