पाेखरा उपत्यका

पोखराको अर्चलबोटमा जुवातास खेलिरहेका ९ जना नगदसहित पक्राउ

पोखरा कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं -२ अर्चलबोट डेरा गरी बस्ने माछापुछ्रे गाउँपालिका -१ घर भएका ५० वर्षीय राम बहादुर पुन सहित ९ जनालाई १ लाख २४ हजार ७३०


कास्कीका चारै पालिकामा दिए प्रमुख दलले मनोनयन

पोखरा कास्कीका चारवटै गाउँपालिकामा पनि उम्मेद्वारी दर्ता भएको छ ।  आइतबार र सोमबार भएकाे उम्मेदवार मनाेनयन दर्ता प्रक्रियामा सहभागी हुँदै प्रमुख राजनीतिक दलहरू र स्वतन्त्र उम्मेद्वारलेसमेत उम्मेद्वारी दिएका छन् । प्रमुख दलबाट


स्याङ्जामा अवैध लागूऔषधसहित पोखराका दुई जना पक्राउ

पोखरा स्याङ्जामा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं. १२ का २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका-१३ बस्ने १९ वर्षीय विमल


कास्कीमा फरार प्रतिवादी दुई वर्षपछि पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले एक फरार प्रतिवादीलाई दुई वर्षपछि पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा लमजुङ क्वालासोथर गाउँपालिका वडा नं. ८ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका वडा


पोखरातर्फ आउँदै गरेको बसबाट लागुऔषधसहित एक जना पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा नं. २१ पार्वती टोलका वर्ष ४३ का प्रकाश दर्जी रहेका छन् ।


समृद्धिको लागि सबैको एकताबद्ध प्रयास आवश्यक छ -मुख्यमन्त्री पोखरेल

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको आगामी साझा लक्ष्य समृद्धि रहेको उल्लेख गर्दै त्यसका लागि सबैको एकताबद्ध प्रयास आवश्यक भएको बताएका छन्। लोकतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना


आजदेखि कास्कीका पाँचवटै पालिकामा निर्वाचन कार्यालय सञ्चालनमा

पोखरा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै पालिकामा आजदेखि निर्वाचन कार्यालय सञ्चालनमा आउने भएका छन् । पोखरा महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छ्रे, रुपा र मादी गाउँपालिकामा


 पोखरामा कांग्रेसबाट उपमेयर उम्मेदवार को बन्लान् ?

पोखरा कांग्रेसले छ महानगरपालिकामध्ये भरतपुर, वीरगञ्ज र पोखरा महानगरपालिकामा प्रमुख पद साझेदार दललाई दिएर आफूले उपमेयर पदमा मात्रै उम्मेदवारी दिने भनेको छ । त्यसअनुसार भरतपुरमा माओवादी केन्द्र, वीरगञ्जमा जसपा र पोखरामा


पोखराको पावरहाउसबाट अवैध लागु औषधसहित एक युवक पक्राउ

पोखरा कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं -३० पावरहाउसबाट लागु औषध सहित नवलपरासी बर्दघाट न.पा. वडा नं -१६ स्थायी घर भइ हाल पोखरा महानगरपालिका -६ लेकसाईड बस्ने १८ वर्षीय रन्जन


कास्कीमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

पोखरा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । जिल्लाका पाँचवटै स्थानीय तहमा निर्वाचन अधिकृत खटाएर कार्यालय सञ्चालनमा ल्याइएको हो । पोखरा महानगरपालिका अन्नपूर्ण


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja