पाेखरा उपत्यका

पोखराको पुुम्दीकोटमा जारी महायज्ञमा ४७ लाख रुपैयाँ संकलन 

पोखरा पोखरा २२ को पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिवमहापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत सोमबार सम्म ४७ लाख रुपैयाँ संकलन भएको छ। महायज्ञमा पर्यटन व्यवसायी योगन्द्रमान शाक्यले १५ लाख


पोखराको मेयर र उपमेयरमा माओवादीबाट तीन–तीन जना सिफारिस

पोखरा नेकपा माओवादी केन्द्रले पोखराको मेयर र उपमेयरको सिफारिस गरेको छ । वैशाख ३० गते हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको


पोखराको पुम्दीकोटमा आज देखि महायज्ञ सुरु

पोखरा पोखरा २२ स्थित पुम्दी भुम्दीको पुम्दीकोटमा आज (आइतबार) देखि महायज्ञ सुरु भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा यही वैशाख १२ गतेसम्म संचालन हुने उक्त महायज्ञको उद्घाटन उध्र्वाम्नाय


कास्की कांग्रेसद्वारा नेकपा एससँगको गठबन्धन तोड्ने निर्णय

पोखरा नेकपा एकीकृत समाजवादीले पोखराको मेयर पदमा दाबी नछोडेपछि कास्की कांग्रेसले नेकपा एससँगको गठबन्धन तोड्ने निर्णय गरेको छ । कांग्रेसका दुई जिल्ला सचिवले विज्ञप्ति निकालेर एकीकृत समाजवादीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने


पोखरामा ९ वर्षकी बालिका मृत अवस्थामा फेला

पोखरा पोखरामा ९ वर्षकी बालिका मृत अवस्थामा भेटिएकी छन् । पोखरा महानगरपालिका वडा नं. १४ स्थित रामेश्वरी माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत ९ वर्षीय बालिका सुशीला ओली मृत भेटिएकी


विद्यार्थी खोज्दै काठमाडौं वर्ल्ड स्कुल पोखरामा

पोखरा विद्यार्थी खोज्दै काठमाडौं वर्ल्ड स्कुल पोखरा आइपुगेको छ । शनिबार पाेखरामा एक शैक्षिक कार्यक्रम गरी विद्यालयको भावी योजना, गुणस्तरीय शिक्षा र विद्यालयले शैक्षिक अवस्थाको बारेमा जानकारी गराएकाे हाे ।


पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रोबस दुर्घटना,१ जनाको मृत्यु, १६ जना घाइते

पोखरा पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रोबस आइतबार बिहान दुर्घटनामा परेको छ । बा४ख २७०४ नम्बरको माइक्रोबस बिहान ७ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. ३ सलाङघाटमा दुर्घटनामा परेको हो


पोखराको मेयरमा कांग्रेसबाट १८ जना आकांक्षी

पोखरा नेपाली कांग्रेसबाट पोखराको मेयर उम्मेद्‌वार बन्नका लागि १८ जनाले आकांक्षा देखाएका छन् । कास्की कांग्रेसका जिल्ला अध्यक्ष किशोरदत्त बरालसहित नेताहरु बाबुराम आचार्य, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर


नयाँ वर्ष २०७९ का अवसरमा मुख्यमन्त्री पोखरेलको शुभकामना 

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह, प्रदेश र संघ सरकारबीचको सम्बन्ध अझ मजबुत बनाउन सकेमा मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् । नयाँ वर्ष विसं २०७९ का


पोखराको राष्ट्रबैंकचोकमा आगलागी हुँदा करिब १० लाख रुपैयाँको क्षति

पोखरा पोखरामा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । पोखरा महानगरपालिका वडा नं. ७ राष्ट्रबैंक चोकस्थित सविता कोइरालाको घरमा आगलागी भएको हो । कास्की प्रहरीका अनुसार


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja