पोखरा महानगरपालिका वडा नं. २ मा गठवन्धन नगर्ने कांग्रेसको घोषणा



पोखरा  

नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. २ ले आशन्न चुनावमा गठवन्धन नगर्ने घोषणा गरेको छ ।

पार्टीका सचिवद्वय अग्निप्रसाद भुषाल र सुशीला बराल रेग्मीले पार्टीको क्षेत्रीय समितिलाई ध्यानाकर्षणपत्र पठाउँदै गठवन्धन नगर्ने घोषणा गरेको हो ।

पोखरा-२ मा गठवन्धन नगरि कांग्रेस एक्लै चुनाव जित्न सक्षम रहेको उल्लेख गरिएको छ । यस विषय कांग्रेसको महानगर, जिल्ला, प्रदेश र केन्द्रीय समितिलाई जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja