पोखरामा अझैपनि पेट्रोलियम पदार्थको हाहाकार



पोखरा

पोखराका बजारमा अहिलेपनि पेट्रोलियम पदार्थको हाहाकार भैरहेको छ ।

गत शुक्रबार पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलन गरेका व्यवसायीले यहि शनिबार ४ बुँदे सहमति गरि आन्दोलन फिर्ता लिएका थिए । आन्दोलन फिर्ता लिएको ४ दिनसम्म पनि अझै बजारमा पेट्रोलियम पदार्थको हाहाकार यथावत नै छ ।

डिपोमा तेल हुँदाहुँदै पनि सहजरुपमा उपलब्ध नगराइएको पोखराका एक पेट्रोलपम्प व्यवसायी बताउँछन् । उनी भन्छन् –‘आन्दोलन फिर्ता लिएको ४ दिन भैसक्दा पनि बजारमा पेट्रोलियम पदार्थको समस्या जस्ताको तस्तै छ ।’ आयल निगमले आफु घाटामा छु भन्दै उपभोक्तालाई दुःख दिइरहेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja