पाेखरा उपत्यका

पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको लागि २७९ खेलाडी छनोट

पोखरा पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको लागि जिल्लाबाट विभिन्न विधाका खेलका खेलाडी छनोट गरिएको हो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिताका लागि खेलाडी छानिएको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख


पोखरामा ३५० जनाको स्वास्थ्य परीक्षण

पोखरा चिनियाँ मेडिकल टिमले आइतबार र सोमबार पोखरामा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा १५० जना चिनियाँ मजदुर तथा २०० जना नेपाली गरि ३५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो


पोखरामा उन्नाइस हजार बढी भूमिहीनद्वारा जमिन प्राप्तिका लागि आवेदन

पोखरा पोखरा महानगरपालिकामा उन्नाइस हजार छ सय ३४ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले जमिन प्राप्तिका लागि आवेदन दिएका छन् । यसरी आवेदन दिएकालाई आयोगको जिल्ला कार्यालयले जग्गाधनी पुर्जा प्राप्तिको


विन्ध्यवासिनी मन्दिरको दानपेटिका चोरी गर्ने एक जना पक्राउ

पोखरा भदौ ३ गते शुक्रबार पोखरा महानगरपालिका–२ स्थित विन्ध्यवासिनी मन्दिर परिसरमा राखिएको दानपेटिका चोरी भएको हो । प्रहरीले दानपेटिका चोरी गरेको आरोपमा पोखरा–२५ भोटेक्याम्प, हेम्जाका ३० वर्षीय जिम्मी दोर्जेलाई मन्दिरको


पोखराको पूराना व्यवसायी सेतेलाल विजुक्छेको निधन

पोखरा पोखराको प्रतिष्ठित एवं पूराना व्यवसायी सेतेलाल विजुक्छेको सोमबार ८१ वर्षको उमेरमा निधन भएको छ । निमोनियाबाट ग्रसित विजुक्छेको उपचारक्रममा पोखराको चरक मेमोरियल अस्पतालमा निधन भएको हो ।  सेतेलाल पोखरा


गण्डकी प्रशिक्षण प्रतिष्ठानद्वारा एक वर्षमा १६३ वटा तालिम सम्पन्न

पोखरा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले एक वर्षमा १ सय ६३ वटा तालिम सम्पन्न गरेको छ । उक्त तालिमबाट ६ हजार ८ सय ८७ जनाको क्षमता विकास भएको प्रतिष्ठानको दाबी छ ।  सोमबार


पोखरामा लिम्बु मातृभाषा, लिपि र मुन्धुम प्रशिक्षण शुरु

पोखरा गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा लिम्बु मातृभाषा, लिपि र मुन्धुम प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।  किरात याक्थुङ चुम्लुङ पोखराको सहकार्यमा आयोजित प्रशिक्षण कार्यक्रमको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य


एनएमबी बैंकको एटीएम फुटाएर चोरी गर्ने युवक पक्राउ

पोखरा एटीएम मेसिन फोडेर लाखौं रकम चोरी गरेको आरोपमा नवलपुर देवचुली ५ घर भएका पढाइ बल्ल ९ कक्षा र हार्डवयर पसलमा पनि काम गर्ने ‘भेडे’ भन्ने अनिश तामाङलाई कास्की प्रहरीले


अनावश्यक भडकीलोरुपमा तामझाम हुने गरि तीज कार्यक्रम नगर्न प्रशासन कार्यालय कास्कीको आग्रह

पोखरा अनावश्यक भडकीलोरुपमा तामझाम, तडकभडक तथा खर्चिलो हुने गरि तीज कार्यक्रमहरु नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै आग्रह गरेको छ । यदि ऐन नियम विपरित वा प्रशासनको


पोखराका पूर्वमेयर मानबहादुर जिसी अस्पताल भर्ना

पोखरा सोमबार बेलुका पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसीको छातीमा अकस्मात् समस्या देखिएपछि उनलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको छ । जिसीको आईसीयू कक्षमा उपचार भइरहेको छ । अस्पताल भर्ना भएका


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja