पोखराको पूराना व्यवसायी सेतेलाल विजुक्छेको निधन



पोखरा

पोखराको प्रतिष्ठित एवं पूराना व्यवसायी सेतेलाल विजुक्छेको सोमबार ८१ वर्षको उमेरमा निधन भएको छ ।

निमोनियाबाट ग्रसित विजुक्छेको उपचारक्रममा पोखराको चरक मेमोरियल अस्पतालमा निधन भएको हो ।  सेतेलाल पोखरा महानगरपालिका वडा नं. ८, आलुमाइलाचोकस्थित रत्नलाल बिजुक्छे अर्थात आलुमाइलाका ज्येष्ठ सुपुत्र हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja