पाेखरा उपत्यका

पोखरामा भोली गिद्ध गणना गरिने

पोखरा पोखरा पक्षी समाजको सक्रियतामा प्रत्येक वर्ष सेप्टेम्बरको पहिलो शनिबार गिद्ध गणना गर्ने गरिएअनुसार भोली पोखरामा गिद्ध गणना गरिने भएको छ । प्रत्येक वर्षको सेप्टेम्बरको पहिलो शनिबारलाई अन्तर्राष्ट्रिय गिद्ध सचेतना


पोखरामा सुकुम्वासी तथा भूमिहीनलाई जग्गा धनी पुर्जाको निस्सा वितरण

पोखरा पोखरा महानगरपालिका वडा नं. ३२ का २६० भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र राष्ट्रिय


कांग्रेसका महामन्त्री थापालाई कास्कीबाट उम्मेद्वार सिफारिस गर्न आवेदन 

पोखरा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई आगामी मंसिर ४ मा हुने चुनावका लागि पार्टीबाट उम्मेद्वार बनाउन कास्की क्षेत्र नं. १ कांग्रेसमा थापाको नामबाट बुधबार आवेदन परेको हो । कास्की कांग्रेसका


पोखराको पावरहाउस चोकस्थित लागुऔषधसहित ४ जना पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार लागुऔषधसहित पोखरा महानगरपालिका वडा नं.१९ लामाचौर बस्ने वर्ष २२ का अजय जिसी, कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ११ घर भइ हाल पोखरा-१६ दीप बस्ने


पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै

पोखरा मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात


कास्कीको कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दाबी

पोखरा कास्कीको मादी गाउँपालिका वडा नं. १ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दाबी गरिएको छ । समुद्री सतहबाट २४ सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला


पोखरामा नालामा खसेर ११ बर्षीय बालकको मृत्यु

पोखरा पोखरामा नालामा खसेर मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १९ काउरेका ११ बर्षीय रविन तिवारीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार राति ८ बजे महानगरपालिका


पोखरा महानगरपालिकाद्वारा ३५ दिनभित्र अवैध संरचना हटाउन निर्देशन

पोखरा पोखरा महानगरपालिकाले भूमिगत तला ३५ दिनभित्र पार्किङ प्रयोजनका लागि खुला गर्न निर्देशन दिएको छ । पोखरा महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरले ३५ दिनभित्र अवैध संरचना हटाएर पार्किङ प्रयोजनको


नवौं राष्ट्रिय खेलकुदका लागि कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट

पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीले खेलाडी छनोट गरेको जनाएको हो ।  संघका अध्यक्ष तथा प्रदेश खेलकुद


पोखरा पर्यटन परिषदको अध्यक्षमा पोमनारायण श्रेष्ठ विजयी 

पोखरा पोखरा पर्यटन परिषदको अध्यक्षमा पोमनारायण श्रेष्ठ विजयी भएका छन् । बिहीबार सम्पन्न १२औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा श्रेष्ठ प्रत्यासी रामचन्द्र शर्मा भन्दा दोब्बर मतान्तरले विजयी भएका हुन् ।   परिषद्मा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja