पाेखरा उपत्यका

साउन ३१ गते राष्ट्रपति भण्डारी पोखरा आउने 

पोखरा पोखरा महानगरपालिका वडा नं. १६ वाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरक जयन्तीको समापन तथा नवनिर्मित भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी पोखरा आउने भएकी हुन् । कार्यक्रम यहि साउन ३१ गते


पत्रकार रमेश र रवीन्द्रलाई प्रेस युनियनन पत्रकारिता पुरस्कार

पोखरा नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बास्तोला पुरस्कृत हुने भएका छन् । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको सो पुरस्कार छनोट समितिको सिफारिस बमोजिम


पोखरामा आज विपुल क्षेत्रीको कन्सर्ट हुदै

पोखरा पोखरा महानगरपालिका वडा नं. १८ खपौंदी ह्याप्पी भिलेज-२ स्थित काल्म पोखरामा चर्चित गायक विपुल क्षेत्री कन्सर्ट हुदै छ । कार्यक्रम आज साँझ ७ बजेबाट शुरु हुने बताइन्छ । टुबोर्ग


पोखरा महानगरद्वारा कृषकहरूलाई २० लाख बराबरको अनुदान

पोखरा पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रम अन्तरगत ती समूहहरूलाई पाँच लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो


कास्की जिल्लामा थपिए आठ हजार मतदाता

पोखरा कास्की जिल्लामा करिब आठ हजार मतदाता थपिएका छन् । नयाँ मतदाताका लागि कास्की जिल्लामा १२ हजारले आवेदन दिएकामा चार हजार अन्य जिल्लाको रहेको पोखरास्थित प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी


गण्डकीमा सवारी करको विरुद्ध कडा आन्दोलन, आइतबारदेखि गाडी चलाउन बन्द

पोखरा यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले सवारी करको विरुद्ध कडा आन्दोलन शुरु गरेको छ । आन्दोलन स्वरुप महासंघले आगामी आइतबारदेखि गण्डकी प्रदेशमा गाडी सञ्चालन नगर्ने जनाएको छ ।


पाेखराकाे सभागृह चोकमा बसको ठक्करबाट एक बृद्धाको मृत्यु

पोखरा पाेखराकाे सभागृह चोकमा आज बसको ठक्करबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ घर भइ हाल पोखराकाे लेकसाइड बस्दै आएकी ७५ वर्षीया सुनमाया तिलिजाको मृत्यु भएको छ । गम्भीर घाइते भएकी बृद्धाको उपचारको


पोखरामा प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता हुदै

पोखरा पोखरामा तेस्रो प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता शुक्रबारबाट शुरु हुने बताइएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गण्डकी, कास्की जिल्ला र पोखरा महानगर


पहिरोका कारण पोखराको हेमजा र लाहाचोक घाचोक सडक अवरुद्ध

पोखरा अविरल वर्षासंगै आएको पहिरोका कारण पोखरा-२५ हेमजा र कास्कीको लाहाचोक घाचोक सडक अवरुद्ध भएको छ । गएराति पोखरा २५ यक्वार भिरबाट पहिरो आउँदा सडक अवरुद्ध भएको कास्की प्रहरीले जनाएको छ


पोखरा १३ कमलपोखरी क्षेत्रका घरहरू डुवानमा 

पोखरा लगातारको वर्षाका कारण पोखरा महानगरपालिका वडा नं. १३ कमलपोखरी क्षेत्रका घरहरू डुवानमा परेका छन् । आइतबार साँझदेखि लगातार परेको पानीका कारण बेलुका १० बजेपछि यस क्षेत्रका घरहरूमा बाढी पसेको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja