पोखराका पूर्वमेयर मानबहादुर जिसी अस्पताल भर्ना



पोखरा

सोमबार बेलुका पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसीको छातीमा अकस्मात् समस्या देखिएपछि उनलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको छ ।

जिसीको आईसीयू कक्षमा उपचार भइरहेको छ । अस्पताल भर्ना भएका जिसीलाई मेयर धनराज आचार्यले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पचारमा संलग्न डाक्टरहरूले जिसीको अवस्था सामान्य रहेको जानकारी गराएको मेयर आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja