गण्डकी प्रदेश

पाेखरा झाडीबाट ल्याएकाे बस्तु पड्कँदा दुई बालक घाइते

पोखरा पोखरामा विस्फोटक पदार्थ पड्किंदा दुई बालक घाइते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं. ३३ ठूलढुङ्गाका १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ रहेका छन्


तनहुँमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

पोखरा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। शुक्लागण्डकी नगरपालिका -३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय सुभास कार्कीलाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।


गण्डकी मुख्यमन्त्रीका प्रेस संयोजकमा सुशन घिमिरे  

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रेस संयोजकमा सुशन घिमिरे नियुक्त भएका छन् । २०६८ सालदेखि पत्रकारिता शुरु गरेका घिमिरेले पोखरामा रहि सक्रिय पत्रकारिता गर्दै आएका छन् । घिमिरेले आमसञ्चार


म्याग्दीका अम्रिसो खेतीबाट मनग्य आम्दानी

पोखरा म्याग्दीका ग्रामीण भेगका किसानलाई भिरालो जमिन र खेतबारीका डिलमा लगाइने अम्रिसो आम्दानीको बलियो स्रोत बनेको छ । पछिल्लो समय अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि यहाँका किसान उत्साही भएका छन्


आँबुखैरेनी मुख्य सडकको दायाँबायाँ पैदलमार्ग निर्माण सुरु

पोखरा तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदलमार्ग निर्माण सुरु गरेको छ । गाउँपालिकाले सडकको दायाँबायाँ नाला बाहेक तीन मिटरभित्र पैदलमार्ग निर्माण थालेको हो ।


पोखरा प्रस्याङस्थित खुडेपोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु

पोखरा पोखरा महानगरपालिका वडा नम्बर ५ पस्रयाङमा स्थित खुडेपोखरीमा डुबेर ४ वर्षीय सुहौन केसीको मृत्यु भएको छ । सोमबार बेलुका घर नआएपछि खोजी कार्य गर्दै जाँदा पोखरीमा डुबेको अवस्थामा फेला


पर्वत अस्पतालमा अवरुद्ध शल्यक्रिया सेवा पुनः सञ्चालन

पोखरा पर्वत अस्पतालमा केही समयदेखि अवरुद्ध बनेको शल्यक्रिया सेवा पुनः सञ्चालन गरिएको छ । वैकल्पिक जनशक्ति नहुँदा झण्डै एक महिनादेखि शल्यक्रिया सेवा रोकिएकोमा शुक्रबारदेखि पुनः सेवा शरु गरिएको हो । 


गण्डकी सरकारले स्वीकृत भएका अध्यादेश प्रतिस्थापन गर्ने

पोखरा गण्डकी प्रदेशसभाबाट स्वीकृत भएका अध्यादेश प्रतिस्थापन गर्ने गण्डकी सरकारले तयारी गरेको छ । गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय


पोखरा आउँदै गरेको हाइसमा लागूऔषधसहित दुई जना पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय स्याङजाले फेदीखोला गाउँपालिकाबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा धादिङ गजुरी गाउँपालिका वडा नं. ९ घर भएका २६ वर्षीय राजन बराईलीसहित दुई जना


तनहुँमा बाख्रा फार्ममा आगलागी, ३२ लाख बराबरको क्षति

पोखरा तनहुँको देवघाट गाउँपालिका–५ स्थित बाख्रा फार्ममा आगलागी हुँदा रु ३२ लाख बराबरको क्षति भएको छ। स्थानीय बुद्धिप्रसाद उपाध्यायले सञ्चालन गरेको भट्टराई कृषि तथा बाख्रा फार्ममा गएराति आगलागी भएको हो।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja