तनहुँमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ



पोखरा

जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। शुक्लागण्डकी नगरपालिका -३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय सुभास कार्कीलाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार कार्कीले बिहीबार विहान २४ वर्षीय महिलालाई जवरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja