गण्डकी मुख्यमन्त्रीका प्रेस संयोजकमा सुशन घिमिरे  



पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रेस संयोजकमा सुशन घिमिरे नियुक्त भएका छन् । २०६८ सालदेखि पत्रकारिता शुरु गरेका घिमिरेले पोखरामा रहि सक्रिय पत्रकारिता गर्दै आएका छन् । घिमिरेले आमसञ्चार तथा पत्रकारितामा स्नातक तह उत्तीर्ण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja