गण्डकी प्रदेश

पर्वतबाट चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला निर्यात

पोखरा जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो ।


आँबुखैरेनी जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय

पोखरा तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ। सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो । गाउँ कार्यपालिकाको


डुम्रे बजारको एक सुनचाँदी पसलमा आगलागी 

पोखरा तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा सञ्चालित एक सुनचाँदी पसलमा आगलागी भएको छ । व्यवसायी रोहित विकले सञ्चालन गर्दै आएको पोखरा सुनचाँदी पसलमा आइतबार साँझ साढे ९ बजे आगलागी भएको


स्याङ्जामा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

पोखरा स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा घाइते सहचालकको मृत्यु भएको छ । आइतबार राति जगतभञ्ज्याङबाट मिर्दितर्फ ढुंगा लिएर जाँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ नगरपालिका-६ अम्डालीस्थित भित्री सडकमा


१६ हजार विदेशी पर्यटकले घुमे अन्नपूर्ण पदमार्ग

पोखरा चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जिल्लामा सन् २०२२ मा झण्डै १६ हजार विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने मनाङमा सन् २०२२ मा १५ हजार नौ सय


गण्डकी प्रदेश स्तरिय खुल्ला आर्चरीमा दुर्गा र केशरीलाई उपाधि

पोखरा गण्डकी प्रदेश स्तरिय दोश्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ अन्र्तगत रिकर्ब खुल्ला पुरुष प्रतिष्प्रर्धामा बागलुङका दुर्गा घर्तिमगर प्रथम भएका छन् । पहिलो दीनको खेलमा तेश्रो स्थानमा रहेका उनले दोश्रो दिनको


लेखनाथस्थित डाँडाकोनाकमा बस दुर्घटना, चालकसहित ४२ जना घाइते

पोखरा पोखराको लेखनाथस्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् ।  पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा


आँबुखैरहनीदेखि पोखरा जाने सडक बिस्तारको काम सुस्त गतिमा

पोखरा तनहुँको आँबुखैरहनीदेखि कास्कीको पोखरा जाने पृथ्वी राजमार्ग विस्तारको काम निकै सुस्त गतिमा अगाडि बढेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार हुन लागेको ८० किलोमिटर सडकले विस्तारमा आशातित


‘बेलढुङ्गा’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा

पोखरा बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको


पोखरामा लागुऔषध बेचबिखनमा संलग्न गिरोह पक्राउ 

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले लागु औषध बेचबिखनमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटन बस्ने २५ वर्षीय सञ्जय गुरुङ उर्फ ‘प्रशान्त’लाई पक्राउ गरेर


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja