गण्डकी प्रदेश

आज गण्डकी प्रदेशमा हिमपातको सम्भावना

पोखरा हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।   प्रदेश नं १,


वैशाखभित्र बागलुङ बजारमा शुद्ध खानेपानी पुर्‍याइने 

पोखरा बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी वैशाखभित्र यहाँका बजारमा शुद्ध खानेपानी पुर्‍याउने भएको छ । परियोजनाको बागलुङ नगरपालिका–३ मा रहेको पानी प्रशोधन केन्द्रले काठेखोला किनारदेखि कैलामपोखरीसम्म पानी पुर्‍याउने भएको


आजदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान

पोखरा देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ ।  यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान


म्याग्दीमा १० वर्षीया बालिकामाथी जबरजस्ती करणी, २० वर्षीय युवक पक्राउ

पोखरा म्याग्दीमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मंगला गाउँपालिका ३ बरंजा बस्ने २० वर्षीय ओम भन्ने राज थापा रहेको प्रहरीले


पोखरामा बैंकका एटिएम फोर्न प्रयास गर्ने २ जना पक्राउ

पोखरा पोखरामा मंगलबार राति पोखरा महानगरपालिका वडा नम्बर १० रामबजारमा रहको एनआईसी एसिया बैंकको एटिएम पोखरा १५ बनक्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेडको एटिएम मेसिन र रामबजार पेन्सनक्याम्प नजिक


म्याग्दीको लमसुङको मरेनीमा बाँझो जग्गामा आलु खेती सुरु

पोखरा म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी


हुप्सेकोटमा सुत्केरीलाई ५ हजार भत्ता 

पोखरा हुप्सेकोटमा सुत्केरी महिलालाई ६ महिनासम्म माशिक ५ हजार सुत्केरी भत्ता दिँदै आएको छ । महिलालाई सुत्केरी भत्ता दिने हुप्सेकोट नेपालकै पहिलो गाउँपालिका हो । पालिकाले गत ४ वर्षदेखि त्यस्तो रकम वितरण


खोडेंपोखरीको संरक्षण र सुरक्षित गर्न मेयर आचार्यको  निर्देशन

पोखरा पोखरीमा सोमबार साँझ एक बालकको ज्यान गएपछि मंगलबार स्थलगत अवलोकन गर्दै मेयर धनराज आचार्यले पोखरा-५ प्रस्याङस्थित खोडेंपोखरीको चारैतर्फ तारबार गरि संरक्षण एवं सुरक्षित बनाउन वडाध्यक्ष विष्णुप्रसाद बराललाई निर्देशन दिएका


हुप्सेकोटमा दुग्ध उत्पादक कृषकलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान

पोखरा हुप्सेकोट गाउँपालिकाले दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्न दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिन थालेको छ । गाउँपालिकाभित्र रहेका दुई वटा दुग्ध सहकारीमार्फत त्यस्तो अनुदान रकम वितरण थालिएको हो । प्रमुख प्रशासकीय


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २५ गते बाट रात्रिकालीन उडान हुने

पोखरा काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, श्री,


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja