गण्डकी प्रदेश

पोखरास्थित प्रदेश सङ्ग्रहालय अध्ययन र अनुसन्धानको केन्द्र: मुख्यमन्त्री अधिकारी

पोखरा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले पोखरास्थित प्रदेश सङ्ग्रहालय अध्ययन र अनुसन्धानको केन्द्र रहेको बताएका छन् । सङ्ग्रहालयको नवनिर्मित प्रशासनिक भवनको शुक्रबार उद्घाटन गर्दै उनले प्रदेश सङ्ग्रहालयलाई ऐतिहासिक सम्पदा


पर्वत अस्पतालमा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प

पोखरा जिल्ला अस्पताल पर्वतमा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प बनेको छ। सुरक्षित सुत्केरी सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भएको छ। जिल्ला अस्पतालका चिकित्सक लामो समयसम्म उपलब्ध नहुँदा प्रसूति सेवा


पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावक दौडिने

पोखरा पोखरामा शनिबार आयोजना गरिएको १७औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विभिन्न १६ देशका धावकले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालसहित केन्या, इथियोपिया, सर्विया, इजिप्ट, अमेरिका, स्वीजरल्याण्ड, अष्ट्रेलिया, रसिया, फिलिपिन्स,


गण्डकीमा हात्तीपाइलेविरुद्धको औषधी सेवन अभियान सञ्चालन गरिँदै

पोखरा गण्डकी प्रदेशका ११ जिल्लामध्ये लमजुङ, पर्वत र बागलुङ गरी ३ जिल्लामा १४औँ चरणमा राष्ट्रिय हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा


ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

पोखरा मकवानपुरको मनहरी गाउँपालिका-६ रामडाँडामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा कास्की घर भएकी स्कुटर चालक अमृता परियारको मृत्यु भएको छ । आज बिहान करिब साढे ६ बजे चितवनबाट मनहरीतर्फ जाँदै गरेको


गणतन्त्र दिवसका अवसरमा गण्डकीले निजामती सेवा पुरस्कार प्रदान गर्ने

पोखरा गण्डकी प्रदेश सरकारले यस वर्षको प्रदेश निजामती सेवा पुरस्कार घोषणा गरेको छ । प्रदेश स्थापना दिवसका अवसरमा बिहीबार सो पुरस्कारका लागि छनोट भएका १० कर्मचारीको नाम सार्वजनिक गरिएको हो।


डुम्रे-बेँसीसहर सडक दुई लेन बनाउने कार्य ५० प्रतिशत सम्पन्न 

पोखरा लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडक दुई लेन बनाउने कार्य हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ ।   तनहुँको डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि आठ दशमलव तीन


गलकोटमा गाउँ-गाउँमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण 

पोखरा गलकोट नगरपालिकाले गाउँ-गाउँमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधि दिन थालेपछि वृद्धवृद्धा खुशी भएका छन् । गलकोट नगरपालिका-१० की ८४ वर्षीया पावर्ती रानाले उपचारका लागि घण्टौँ धाएर स्वास्थ्य


गण्डकीमा सचिवको जागिर लम्ब्याउन ऐन नै संशोधन

पोखरा ६० वर्षे उमेर हदका कारण गण्डकी प्रदेशसभाका सचिव हरिराज पोखरेलको कार्यकाल आगामी चैत ४ मा सकिँदैछ । तर उनलाई टिकाउन गण्डकी प्रदेश सरकारले ऐन नै संशोधन गरेको छ ।सरकारले उक्त ऐन


गोरखाको धार्चेबाट सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

पोखरा उत्तरी गोरखाको धार्चे गाउँपालिका-२ रून्चेतबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेपछि २२ वर्षीया अनिता गुरूङलाई केरौंजास्थित स्वास्थ्य चौकी लगिएको थियो । तर उनलाई त्यहाँ प्रसूति गराउन


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja