गण्डकी प्रदेश

बन्दीपुरमा सडक खाना महोत्सव हुने

पोखरा बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान


मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र बन्ने 

पोखरा मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र बन्ने भएको छ । स्याउको राजधानीको रुपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नको लागि एक करोड ४१ लाख लागतमा सङ्कलन तथा चिस्यान


तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

पोखरा जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि तनहुँको दमौलीमा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतमा


माइक्रोबसको ठक्करबाट पोखरामा एक जनाको मृत्यु

पोखरा पोखराको न्यूरोडमा शुक्रबार माइक्रोबसेको ठक्करबाट स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–८ का थकाली चिप्लेढुंगाबाट आउँदै थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ग५प


मुस्ताङमा लेक लागेर एक महिला पर्यटकको मृत्यु

पोखरा मुस्ताङमा भारतीय एक महिला पर्यटकको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको भवानी नगर काप्रा सेकुन्दरावाद हैदरावादीकी ६१ वर्षीया रुपा थाङ्ला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय


लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प

पोखरा दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज


तनहुँ भकुन्थोकस्थित ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु 

पोखरा तनहुँको भानु नगरपालिका वडा नं. २ भकुन्थोकस्थित डुम्रे बेशिसहर सडक खण्ड जोड्ने भित्री सडक खण्डमा शनिबार ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भकुन्थोकबाट बेशिसहर तर्फ मल लोड


बिल बिनाको गरगहना विक्री गरेको आरोपमा पोखराका सञ्चालक पक्राउ

पोखरा पोखराको महेन्द्रपुलस्थित रजनी सुनचाँदी पसलका सञ्चालक रविनकुमार गहतराज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले बिल बिनाको गरगहना खरिद विक्री गरेको आरोपमा उनलाई पक्राउ गरेको हो । तनहुँ प्रहरी प्रमुख


गण्डकी प्रदेश प्रमुखमा शेरचनलाई सिफारिस गर्ने माओवादी केन्द्रको निर्णय

पोखरा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ । माओवादी केन्द्रको मंगलबार बसेको आकस्मिक स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस


तनहुँमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, २ जना घाइते

पोखरा तनहुँमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भानु नगरपालिका–२ भकुन्थोकमा आज बिहान मल ल्याउँदै गरेको ट्याक्टरको टेलर छिनेर सोही टेलरले


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja