गण्डकी प्रदेश

कास्कीमा घट्यो लागुऔषध दुर्व्यसनीको संख्या

    पोखरा कास्कीमा लागुऔषध दुर्व्यसनीको संख्या घटेको छ । चालु आर्थिक वर्ष २०७९–२०८० को पहिलो नौ महिना सम्ममा ५८ वटा मात्रै मुद्धा दर्ता भएका छन् । प्रेस क्लब गण्डकीले


वैशाख ३ गतेदेखि पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन हुने

          पोखरा  पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन वैशाख ३ गते हुने भएको छ । अदालतको आदेशपछि चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन वैशाख ३ गते


पोखराको तालचोक-बेगनास सडक चार लेनको बनाइने

    पोखरा पोखरा महानगरपालिका–२७ तालचोकबाट बेगनास ताल जाने सडकको स्तरोन्नतिको काम सुरु भएको छ । दुई वर्षमा स्तरोन्नति सकिने गरी सोमबार तालचोक–बेगनास सडकखण्डको शिलान्यास गरिएको छ । विश्व बैंकको आर्थिक सहयोगमा


पर्वतमा जिप दुर्घटना, एकजनाको मृत्यु

    पोखरा पर्वतको महाशिला गाउँपालिकामा गए राति जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का  एक व्यक्ति घाइते भएका छन् । सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग२च


पोखराको आयोजनामा ‘१८ औँ फेवा नववर्ष महोत्सव’

पोखरा होटल सङ्घ पोखराको आयोजनामा ‘१८ औँ फेवा नववर्ष महोत्सव’ हुने भएको छ ।  सङ्घले आज पत्रकार सम्मेलन गरी यही चैत २९, ३० र वैशाख १ मा पोखरामा महोत्सव आयोजना


पोखरास्थित गुप्तेश्वर गुफा व्यवस्थापन अध्यक्षमा बास्तोला निर्वाचित

पोखरा पोखरास्थित गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको अध्यक्षमा लक्ष्मण बास्तोला निर्वाचित भएका छन् ।  समितिको २७ आंै साधारणसभा एवं १० औं अधिवेशनले बास्तोलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।  समितिको


सेती नदीमा हाम फालेर बेपत्ता भएका गुरुङ्गको शव फेला

पोखरा गत माघ ९ गतेदेखि सेती नदीमा हाम फालेर बेपत्ता भएका कास्कीको माछापुच्छ्रे  गाउँपालिका ६  घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्ने ४४ वर्षीय विश्व बहादुर गुरुङ्गको बुधबार फेला परेको


गण्डकी प्रदेश सरकारको पुँजीगत खर्च २५ प्रतिशत मात्र

पोखरा गण्डकी प्रदेशमा १२ बाट मन्त्रालयको संख्या घटाएर ७ मा झारिए पनि पुँजीगत खर्च भने बढ्न सकेको छैन । आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी रहँदा गण्डकी प्रदेश सरकारको पुँजीगत


एनएमबि बैंकद्वारा जनकपुरधामको जानकी आँखा अस्पताललाई सहयोग

पोखरा एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरधामको जानकी आँखा अस्पताललाई एक लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ। उक्त सहयोग त्यस अस्पतालमा आवश्यक उपकरणहरू खरिद गर्नको  लागि हस्तान्तरण गरिएको


पोखरामा किसानको वर्गीकरण गरी परिचयपत्र वितरण सुरु

पोखरा पोखरा महानगरपालिकाले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण सुरु गरेको छ । कृषिका योजना तथा कार्यक्रमलाई व्यवस्थित गर्न किसानको वर्गीकरण गरिएको हो । उद्यमी, व्यावसायिक, व्यवसायउन्मुख, जीविकोपार्जन र सामान्य गरी


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja