गण्डकी प्रदेश

‘नमुना पशु अस्पताल’ बाट चार जिल्लाका कृषक लाभान्वित  

पोखरा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणधीन ‘नमुना पशु अस्पताल’ बाट तनहुँसहित चार जिल्लाका कृषक लाभान्वित हुने भएका छन् । दमौलीमा निर्माणाधीन पशु अस्पतालबाट तनहुँसहित गोरखा, लमजुङ र नवलपरासीलगायत आसपास क्षेत्रका


पोखरा-१८ को वडाध्यक्ष पदको मतगणना पुनः गर्न अदालतको आदेश

पोखरा उच्च अदालतले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १८ मा पुनः मतगणना गर्न आदेश दिएको छ ।  अदातलले वडाध्यक्ष पदको पुनः मतगणना


कोरोनाको असरले गर्दा संकटमा पोखराको पर्यटन व्यवसाय

पोखरा पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा


पोखरा विरौटास्थित एक व्यक्तिले गरे आत्मदाह

पोखरा पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका वडा नं. १७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय ईन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेका हुन् ।  वडा प्रहरी कार्यालय बैदामका


म्याग्दीमा प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’ 

पोखरा म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ। रघुगङ्गा गाउँपालिका–१ बेग, बाँदुक, वडा नं ७ चिमखोलामा मङ्गलबार धुमधामका साथ भुमे पूजा


बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु 

पोखरा बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यान गएको हो


तनहुँ-१: रास्वपाका वाग्लेले गरे उम्मेदवारी दर्ता

पोखरा तनहुँ-१ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गरेका छन् । चितवनबाट उम्मेदवारी दर्ता गराएका सभापति रवि लामिछाने तनहुँ पुगेपछि वाग्लेले उम्मेदवारी दर्ता गरेका हुन् ।वाग्लेको प्रस्तावकमा


तनहुँ-१: एमालेबाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता

पोखरा तनहुँ-१ मा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट सर्वेन्द खनालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खनालले उम्मेदवारी दर्ता गराएका हुन् । मंसिर ४ गते भएको निर्वाचनमा


तनहुँ-१: कांग्रेस उम्मेदवार भट्टराईको उम्मेदवारी दर्ता

पोखरा तनहुँ-१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गरेका छन् । श्यामकुमार मौरातीलाई प्रस्तावक र सरिता गुरुङलाई समर्थक राखेर भट्टराईले मनोनयन दर्ता गरेका हुन् ।तनहुँ-१ का तत्कालीन प्रतिनिधिसभा सदस्य रामचन्द्र


पोखरामा सडक दुर्घटना बढ्दो अवस्थामा

पोखरा दुई साताको अन्तरमा पोखरा महानगरको व्यस्त सडक न्यूरोडमा गत शुक्रबार मिनी माइक्रोले ठक्कर दिँदा स्कुटर चालक ४५ वर्षीय सूर्य थकालीको मृत्यु भयो । त्यसअघि यही चैत ३ गते चिप्लेढुङ्गामा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja