गण्डकी प्रदेश

गण्डकीमा समानुपातिक सांसदको सिट बाँडफाँट

पोखरा गण्डकीमा समानुपातिक सांसदको सिट बाँडफाँट भएको छ । दलहरूले आफूले प्राप्त गरेका सिटहरूमा उम्मेदवार पठाएका छन् । निर्वाचन आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्न बाँकी छ । दलहरुले पठाएका नामहरु


पोखरास्थित लेक साइडमा २४ औँ संस्करणको सडक महोत्सवको तयारी

पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरास्थित फेवाताल किनार लेक साइडमा २४ औँ संस्करणको सडक महोत्सवको तयारी गरिएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक


पोखराको मणिपाल अस्पतालबाट खसेर एक महिलाको मृत्यु

पोखरा पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरीलाई भेट्न गएकी पोखरा-१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको मृत्यु भएको छ


कास्कीमा यस पटक करिब पाँच प्रतिशत मत बदर

पोखरा कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

पोखरा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । विमानस्थलमा एकसाता


पोखरा लेडी जेसिसको अध्यक्षमा लक्ष्मी थापा कुँवर निर्वाचित

पोखरा पोखरा लेडी जेसिसको अध्यक्षमा लक्ष्मी थापा कुँवर निर्वाचित भएकी छन् ।  संस्थाको २९ औं शाखा अधिवेशन तथा २४ औं साधारणसभाले लक्ष्मीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।लक्ष्मीले संस्थामा रहेर


फेवातालमा एक युवती मृत अवस्थामा फेला

पोखरा गत आइतबार पोखराको फेवातालमा बेपत्ता भएकी युवती मृत अवस्थामा भेटिएकी छन् । पोखरा महानगरपालिका वडा नं. २२ स्थित फेवातालमा शुक्रबार उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ


कास्कीमा निर्वाचन सुरक्षा प्रयोजनार्थ भर्ती भएका म्यादी प्रहरीको बिदाई

पोखरा कास्कीमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को सुरक्षा प्रयोजनार्थ भर्ती भएका म्यादी प्रहरीको बिदाई गरिएको छ । आज एक कार्यक्रमबीच कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक बहादुर


पोखरामा “रैथाने भोजन सप्ताह अनि मःम जात्रा” आयोजना हुने

पोखरा पर्यटकीय नगरी पोखरामा पर्यटन प्रबर्द्धनका लागि सप्ताहव्यापी “रैथाने भोजन सप्ताह अनि मःम जात्रा” २०७९ आयोजना हुने भएको छ । नेपाली खाना, जीवन शैली र संस्कृतिलाई विश्वव्यापी प्रबर्द्धन गर्न हेतुले


कास्की ३ मा एमालेका दामोदर बैरागी निर्वाचित

पोखरा कास्की क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यमा माओवादीका रामजी बराललाई हराउँदै नेकपा (एमाले)का दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । बराललाई ५४४५ मतान्तरका साथ बैरागी निर्वाचित बनेका हुन् ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja