गण्डकी प्रदेश

अन्नपूर्ण पदमार्गमा बिदेशी पर्यटक बढ्दै

पोखरा चक्रीय अन्नपूर्ण पदमार्गमा बिदेशी पर्यटकहरूको आगमन वृद्धि हुन थालेको छ । पदमार्गमा सन् २०२३ को जनवरीदेखि हालसम्म तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक पदमार्गमा आएका छन्


एक महिलालाई कुटपिट गरी हत्या आरोपमा ८ जना पक्राउ

पोखरा पूर्वी नवलपरासी: एक साताअघि एक महिलालाई कुटपिट गरी हत्या गरेको अभियोगमा देवचुली नगरपालिकाकाकी वडा सदस्यसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । अघिल्लो बुधबार राति देवचुली नगरपालिका वडा नम्बर १


सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर ५८ वर्षीय पुरुषको मृत्यु

पोखरा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ । बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर


बागलुङ कालीका मन्दिर परिसरमा चैत्राष्टमी मेला सुरु

पोखरा बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आजदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदैछ । समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रुपमा चल्दै आएको मेलालाई व्यवस्थित


तनहुँस्थित पानी ट्याङ्कीमा भेटिएको शव पोखराकी महिलाको भएको पुष्टि

पोखरा तनहुँस्थित खानेपानी ट्याङ्कीमा भेटिएको शव पोखराकी महिलाको भएको पुष्टि भएको छ । शव पोखरा महानगरपालिका वडा नं. ३३ बागमाराकी ४२ वर्षकी शान्ति श्रेष्ठको भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको


पोखराको अमरसिंह मावि देशकै नमुना विद्यालय भएको दावी

पोखरा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अमरसिंह नमूना मावि देशकै नमुना विद्यालय भएको दावी गरेका छन् । अमरसिंह नमुना माविको ६७औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमका मेयर आचार्यले


नवलपुर देवचुली नगरपालिकाले अतिविपन्न परिवारलाई घर बनाइदिने

पोखरा नवलपुरको देवचुली नगरपालिकाले अतिविपन्न परिवारका लागि घर बनाइदिने भएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अतिविपन्न परिवारका लागि निःशुल्करूपमा घर निर्माण गरी हस्तान्तरण गर्ने योजना कार्यान्वयनमा ल्याएको छ । 


देउवाले गरे किसान महासंघको तदर्थमा १७ जना सदस्य मनोनित

पोखरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल किसान महासंघको तदर्थ समितिमा १७ जना सदस्य मनोनित गरेका छन् । गणेश तिमिल्सिनाको अध्यक्षतामा रहेको महासंघको सदस्यमा मनोनित हुनेमा काठमाडौंका आदर्शविक्रम कार्की, नवलपुरका


खुमैडाँडामा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो

पोखरा खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको सङ्ख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटरको उचाइमा रहेको


तनहुँको घाँसीकुवा सडक रातको समयमा थप १९ दिन बन्द हुने

पोखरा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड थप १९ दिनका लागि बन्द गरिने भएको छ । सडक विस्तारका लागि सडक चौडा बनाउन भित्तो काट्ने काम भइरहेकाले उक्त सडकखण्ड रातिको समयमा ४ घण्टा बन्द


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja