गण्डकी प्रदेश

राष्ट्रपति विद्यादेवी भण्डारी पोखरामा

पोखरा राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएकी छन् । न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उनी नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा आएकी हुन् । राष्ट्रपति भण्डारीलाई पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा


स्थानीय तह निर्वाचनका लागि बागलुङमा १३ दल दर्ता 

पोखरा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङमा १३ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक १३ साना दलले निर्वाचनका लागि चिन्ह


यहि चैत १४ गते राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउने

पोखरा राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउने भएकी छन् । उनी यहि चैत १४ गते पोखरा आउने भएकी हुन् । पोखरामा आयोजित न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न राष्ट्रपति पोखरा आउने


माओवादी एक्लै, आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको छ: ‘प्रचण्ड’

पोखरा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी एक्लै, आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको बताएका छन् । पोखरामा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘निर्वाचन गठबन्धनबाट हुन्छ कि


नेकपा एकीकृत समाजवादीले गैरसांसदलाई मन्त्री बनाउने तयारी

पोखरा गण्डकी प्रदेशसभामा आफ्ना एक जना पनि सांसद नभएपछि नेकपा एकीकृत समाजवादीले गैरसांसदलाई मन्त्री बनाउने तयारी गरेको छ । नेकपा एमाले नेतृत्वको सरकार बिस्थापित गर्दै सत्तारुढ ५ दलीय गठबन्धनबाट केन्द्रदेखि


गण्डकी मुख्यमन्त्री पोखरेल: कालीगण्डकी डाइभर्सन हुन दिँदैनौँ

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कुनै पनि हालतमा कालीगण्डकी डाइभर्सन हुन नदिने बताएका छन् । स्याङ्जाको चापाकोट–८ खोरियाघाटमा जगदगुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु


मनाङमा काँग्रेसको चुनावी अभियान कार्यक्रम सुरु

पोखरा नेपाली कांग्रेसले हिमाली जिल्ला मनाङमा चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको छ । पार्टीको जिल्ला कार्यसमितिद्वारा आयोजित घर–घर जाऔँ काँग्रेस जिताऔँ चुनाव केन्द्रित अभियान शुक्रबारदेखि सुरु भएको हो । अभियानको केन्द्रीय


गठबन्धन गरेरै चुनावमा जानुपर्छ- मुख्यमन्त्री पोखरेल

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपाली पोखरेलले अहिलेको गठबन्धन कायम गरेरै निर्वाचनमा जानुपर्ने बताउनु भएकाे छ । राजनीतिमा देखिएको कालो बादल हटाउन र यसको स्थायित्वका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने उहाँको


गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदै

पोखरा करिब ६ महिनापछि गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदैछ । असोज ५ गते बर्खे अधिवेशन अन्त्य भएपछि अर्को बैठक बोलाइएको थिएन । एउटा अधिवेशन अन्त्य भएको ६


तनहुँमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन तयारी

पोखरा जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । निर्वाचनको तयारीस्वरुप कार्यालय अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको छ ।  निर्वाचन घोषणा भएसँगै


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja