राजनीति

प्रधानमन्त्री देउवा: षडयन्त्र हुँदैछ, कुनै हालतमा गठबन्धन तोड्नु हुन्न

पोखरा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताएका छन् । नेविसंघको स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले बहुमत


पोखराको मेयर र उपमेयरमा माओवादीबाट तीन–तीन जना सिफारिस

पोखरा नेकपा माओवादी केन्द्रले पोखराको मेयर र उपमेयरको सिफारिस गरेको छ । वैशाख ३० गते हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको


निर्वाचनका लागि तनहुँका पाँच मतदानस्थल अति संवेदनशील

पोखरा स्थानीय तह निर्वाचनका लागि तनहुँका पाँच मतदानस्थल अति संवेदनशील मानिएको छ । जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले गरेको वर्गीकरणमा एक सय ३६ मध्ये पाँच मतदानस्थल सुरक्षाको दृष्टिले अतिसंवेदनशील मानिएको हो


पोखराको मेयरमा कांग्रेसबाट १८ जना आकांक्षी

पोखरा नेपाली कांग्रेसबाट पोखराको मेयर उम्मेद्‌वार बन्नका लागि १८ जनाले आकांक्षा देखाएका छन् । कास्की कांग्रेसका जिल्ला अध्यक्ष किशोरदत्त बरालसहित नेताहरु बाबुराम आचार्य, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर


गण्डकी प्रमुख पृथ्वीमान गुरुङ- लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउनुपर्छ

पोखरा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले निर्वाचनमार्फत लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ बनाउनुपर्ने बताएका छन् । नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना सन्देश दिँदै उनले यस वर्षभित्र सङ्घीय संरचनाअन्तर्गतका सबै


सभापति शेरबहादुर देउवासँग काँग्रेस कास्की टोलीले भेट्न पाएनन्

पोखरा पोखरा महानगरको मेयर आफैंले पाउनुपर्ने माग राख्न काठमाडौं पुगेको नेपाली काँग्रेस कास्कीको टोलीले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न पाएको छैन । उनीहरू बिहानै ९ देखि १२ बजेसम्म


प्रधानमन्त्री देउवाद्वारा निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन आग्रह

पोखरा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन आग्रह  गरेका छन् । आज शहरी विकास मन्त्रालयले काठमाडौँमा आयोजना गरेका राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करीडोर


स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । बुधबार बागलुङमा आयोजित साबिकको धौलागिरिका चार जिल्लाका सुरक्षा प्रमुखहरुलाई


गण्डकीका खेलकुदमन्त्री दीपक मनाङेले गरे कर्मचारीमाथि कुटपिट

पोखरा गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि कुटपिट गरेको मन्त्रालय स्रोतले बताएको छ । ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी


कास्कीमा विद्यालयमा पुगेर बालबालिकालाई टाइफाइडविरुद्ध खोप दिइने

पोखरा टाइफाइड रोगविरुद्धको खोप अबदेखि नियमित खोप सेवामा समावेश गरिने भएको छ । शुक्रबारदेखि देशव्यापीरुपमा सञ्चालन हुने उक्त खोपको अभियानलगत्तै १५ महिनाका हरेक बालबालिकाले नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja