पोखराको मेयरमा कांग्रेसबाट १८ जना आकांक्षी



पोखरा

नेपाली कांग्रेसबाट पोखराको मेयर उम्मेद्‌वार बन्नका लागि १८ जनाले आकांक्षा देखाएका छन् ।

कास्की कांग्रेसका जिल्ला अध्यक्ष किशोरदत्त बरालसहित नेताहरु बाबुराम आचार्य, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, विश्वशंकर पालिखे, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, सरस्वती गुरुङ, कोपिला रानाभाट, विन्दुकुमार थापा, विश्व घिमिरे, ऋषि सापकोटा र किरण केसीले नाम टिपाउनु भएकाे हाे ।

उपमेयरमा १० जनाको मनोनयन परेको छ ।

लक्ष्मी पाण्डे, माया बराल क्षेत्री, रंगीला आचार्य, आनन्दी राणा कार्की, टिका कुमारी गुरुङ, दीपक महत, चिनु गुरुङ, गोविन्द नेपाली, शिव केसी, र मिलन थापाको नाम दर्ता भएको पार्टी सचिव गणेशबहादुर थापाले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja