राजनीति

आजदेखि कास्कीका पाँचवटै पालिकामा निर्वाचन कार्यालय सञ्चालनमा

पोखरा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै पालिकामा आजदेखि निर्वाचन कार्यालय सञ्चालनमा आउने भएका छन् । पोखरा महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छ्रे, रुपा र मादी गाउँपालिकामा


 पोखरामा कांग्रेसबाट उपमेयर उम्मेदवार को बन्लान् ?

पोखरा कांग्रेसले छ महानगरपालिकामध्ये भरतपुर, वीरगञ्ज र पोखरा महानगरपालिकामा प्रमुख पद साझेदार दललाई दिएर आफूले उपमेयर पदमा मात्रै उम्मेदवारी दिने भनेको छ । त्यसअनुसार भरतपुरमा माओवादी केन्द्र, वीरगञ्जमा जसपा र पोखरामा


पाल्पाको १० वटै पालिकाकामा निर्वाचन अधिकृतको कार्यालय संचालनमा

पोखरा यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पाको १० वटै पालिकाकामा निर्वाचन अधिकृतको कार्यालय संचालनमा आएको छ।   तानसेन नगरपालिकामा मुख्य निर्वाचन अधिकृत कार्यालयले हेर्ने र अन्य


जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजन्य हिस्सा नदिए गण्डकी सरकार ढल्न सक्छ- जलस्रोतमन्त्री आचार्य

पोखरा गण्डकी प्रदेश सरकारका उर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले गठबन्धन अन्य दलले जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजन्य हिस्सा नदिए प्रदेश सरकार ढल्न सक्ने चेतावनी दिएका छन् । मन्त्री आचार्यले गोरखामा


लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

पोखरा स्थानीय तह निर्वाचनका लागि लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला न्यायाधीश शिवप्रसाद खनालले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाएको जानकारी दिए


कास्कीमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

पोखरा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । जिल्लाका पाँचवटै स्थानीय तहमा निर्वाचन अधिकृत खटाएर कार्यालय सञ्चालनमा ल्याइएको हो । पोखरा महानगरपालिका अन्नपूर्ण


डब्ल्यूएचओ का महानिर्देशक डा. टेड्रोस तीन दिने भ्रमणका लागि नेपालमा

पोखरा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस तीन दिने भ्रमणका लागि बिहीबार दिउँसो काठमाडौं आइपुगेका छन् । उनी तीन दिने भारत भ्रमण सकाएर नेपाल आएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा


नेकपा एमालेले हरेक वर्ष वैशाख ७ गते युवा उत्सव मनाउने घोषणा 

पोखरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक वर्ष वैशाख ७ गते युवा उत्सव मनाउने घोषणा गरेका छन् । ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रमा उनले हरेक वर्षको वैशाख ७ गते युवा उत्सव मनाउने


डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस भोलि नेपाल आउँदै

पोखरा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीनदिने औपचारिक भ्रमणका लागि भोलि नेपाल आउने भएका छन् । वैशाख ८ देखि १० गतेसम्म हुने भ्रमणको क्रममा महानिर्देशकका


मेयर पद समाजवादीलाई दिने सहमतिपछि कांग्रेस कास्की कार्यालयमा तालाबन्दी

पोखरा सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हाे । महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja