पाेखरा उपत्यका

पोखरामा छाडा चौपाया हटाउने अभियान सुरु

पोखरा पोखरा महानगरपालिकाले सडकमा डुलिहिँड्ने छाडा चौपायालाई कान्जी हाउसमा पठाउन थालेको छ । बिहीबारदेखि छाडा चौपाया हटाउने अभियान सुरु भएको हो । एकैदिन ३७ वटा छाडा चौपाया कान्जी हाउसमा लगेर


पोखरामा लागूऔषधसहित तीन जना पक्राउ 

पोखरा पोखरामा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा ९९ नागढुंगाबाट ३ जनालाई पक्राउ गरेको हो ।


पोखरामै मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने

पोखरा गण्डकी सरकारले प्रदेशको राजधानी पोखरामा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने कार्यक्रम अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा


पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर पुग्याे 

पोखरा पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुग्याे। मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरले जनाएको छ । साढे १ बजे उक्त जहाज काठमाडौंतर्फ


पाेखराकाे सेती नदीमा हामफालेर एक किशोरी बेपत्ता

पोखरा धादिङ घर भई पाेखरामा परिवारसँग बस्दैआएकी कञ्चन अगस्ती बुधबार सेती नदिमा हामफालेर बेपत्ता भएकी छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ५ खाल्टेकी कञ्चन बुधबार दिउँसो १२ः४१ बजे नदीमा


पोखरा बसपार्कमा नाला निर्माणको काम शुरु

पोखरा पोखरा बसपार्कमा नाला निर्माणको काम शुरु भएको छ । नाला निर्माणको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले


पोखरा१६ बाटुलेचौर अमरदिपमा भासियो सडक

पोखरा पोखरा महानगरपालिका–१६ बाटुलेचौर अमरदिप भन्ने स्थानमा मंगलबार बिहान सडक भासिएको छ। सडकछेउमा खानेपानीको पाइपबाट पानी चुहिएको कारण जमिन गलेर भासिएको अनुमान गरीएको छ। अन्य क्षति भने भएको छैन। अहिले मजदुर


यातायात कार्यालय पोखरा: ‘दैनिक ४०-५० लाई मात्र इम्बोस्ड नम्बर दिन सक्छौँ ‘

पोखरा यातायात कार्यालय पोखराले थप पूर्वाधार र जनशक्तिको व्यवस्थापन नभएसम्म दैनिक ४०-५० जना सम्मलाई मात्र इम्बोस्ड नंवर दिन सकिने जनाएको छ। सेवाग्राहीको भीड बढेपछि कार्यालयले आज एक विज्ञप्ति मार्फत कार्यालयको


प्लस टु दिएका विद्यार्थीलाई अन्नपूर्ण केवलकारले टिकटमा ५० प्रतिशत छुट दिने

पोखरा  प्लस टुको परीक्षा दिएर बसेका विद्यार्थीलाई अन्नपूर्ण केवलकारले टिकटमा ५० प्रतिशत छुट दिने भएको छ। पोखरामा सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारले परीक्षा दिएर बसेका विद्यार्थीलाई ५० प्रतिशत छुट दिने निर्णय


पोखरामा ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने 

पोखरा नेपाल तेक्वान्दो सङ्घको आयोजनामा पोखरामा तेस्रो संस्करणको ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने भएको छ । गत वर्ष कोभिड-१९ का कारण स्थगन भएकामा अन्तर्राष्ट्रिय तेक्वान्दो सङ्घले पुनः स्वीकृति


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja