पोखरा१६ बाटुलेचौर अमरदिपमा भासियो सडक



पोखरा

पोखरा महानगरपालिका–१६ बाटुलेचौर अमरदिप भन्ने स्थानमा मंगलबार बिहान सडक भासिएको छ। सडकछेउमा खानेपानीको पाइपबाट पानी चुहिएको कारण जमिन गलेर भासिएको अनुमान गरीएको छ। अन्य क्षति भने भएको छैन। अहिले मजदुर मार्फत पाइपको पानी टालेर भासिएको ठाउँमा पुर्ने काम जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja