पाेखरा उपत्यका

मनाङको नार्पाभूमि गाउँपालिकाका नागरिकलाई प्रतिव्यक्ति साढे तीन लाख बजेट

पोखरा सरकारले विनियोजन गरेको बजेट हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाको प्रतिव्यक्ति तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा पर्ने देखिएको छ । संघीय संरचनाअनुसार चार गाउँपालिकामा विभाजित


मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

पोखरा पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ। यहि जेठ २२ गतेदेखि बाटो बन्द गरेर सडकखण्ड विस्तार गर्न लागिएको मुग्लिङ–पोखरा सडक आयोजना तनहुँले जनाएको हो।


जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा नेकपा एमाले विजयी

पोखरा जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा नेकपा एमालेका लिलाधर पौडेल निर्वाचित भएका छन् । पोखरा महानगर २२ बाट वडा सदस्यमा निर्वाचित उनलाई एमालेले जिससको प्रमुखमा उम्मेदवार बनाएको थियो । उनले


घट्यो सार्वजनिक सवारी साधनको भाडा

पोखरा यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।  नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा लिटरमा


अभिनेता पल लाई थुनामै राख्न उच्च अदालत पोखराको आदेश

पोखरा नावालिका जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र


तारा एयरको पोखरा-जोमसोम उडान एक साताका लागि बन्द

पोखरा तारा एयरले पोखरा-जोमसोमको उडान एक साताका लागि बन्द हुने भएको छ । शुक्रबारेदखि जेठ २७ सम्मका लागि उडान बन्द गरिएको तारा एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै तारा एयरले


पोखराको सिर्जनाचोकमा आमाछोरी मृतावस्थामा फेला 

पोखरा पोखराको सिर्जनाचोकमा आमाछोरी मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार सिर्जनाचोक नजिकै जयनेपाल मार्गमा डेरा गरी बस्दै आएकी शुशिला शर्मा खतिवडा र


एमाले कास्कीद्धारा तीन जना कार्यकर्ता निलम्वित

पोखरा नेकपा एमाले कास्कीले आफ्ना तीन जना कार्यकर्तालाई निलम्वन गरेको छ । पार्टी अध्यक्ष मनबहादुर गुरुङले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन जना कार्यकर्तालाई कार्वाही गरेको उल्ले गरेका छन् । 


दुर्घटनाग्रस्त तारा एयरको हवाईजहाजको भेटियो ब्ल्याक बक्स

पोखरा मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको छ । दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक


अनेरास्ववियु द्वारा आज पोखरामा सरकारी गाडी चलाउन रोक

पोखरा नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)कास्कीले आज केन्द्रीय सदस्य महेन्द्र उपाध्याय पक्राउ परेको विरोधमा कास्कीमा सरकारी गाडी चलाउन रोक लगाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja