पाेखरा उपत्यका

गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका खेलाडीको बिमा गर्ने 

पोखरा गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका खेलाडीको बिमा गर्ने भएको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा सो कार्यक्रम उल्लेख गरिएको छ ।  बजेटमा


गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड ९० लाख

पोखरा गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३६ अर्बको बजेट सार्वजनिक गरेको छ । आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको हो


१ जनवरीभन्दा पहिले नै प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने प्राधिकरणको निर्देशन

पोखरा पोखराको पहिचान बनेको प्याराग्लाइडिङ स्थानान्तरण गर्न नागरिक उड्ययन प्राधिकरणले निर्देशन दिइसकेकाे छ । आउँदो १ जनवरीभन्दा पहिले नै प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने प्राधिकरणको निर्देशन छ । यहाँबाट जहाज उड्नुअघि नै


स्याङ्जामा लागूऔषधसहित पोखरा हरिचोकका एक युवक पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आइतबार लागूऔषधसहित पोखरा ममहानगरपालिका वडा नं. १ हरिचोकका बर्ष २४ का रोशन बराइलीलाई पक्राउ गरेको छ ।  उनी सुनौलीबाट पोखरातर्फ आउनेक्रममा पुतलीबजार नगरपालिका वडा नं.


गण्डकीका केही स्थानमा वर्षाको सम्भावना

पोखरा आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । बिहान प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका


पोखरा र पाल्पा उद्योग वाणिज्य संघबीच सहकार्य गर्ने सहमति 

पोखरा पोखरा र पाल्पा उद्योग वाणिज्य संघबीच पर्यटन र व्यावसायिक क्षेत्रमा सहकार्य गर्ने सहमति बनेको छ । दुबै उद्योग वाणिज्य संघले निजी क्षेत्रका साझा एजेण्डा तय गर्दै अगाडि बढ्ने प्रतिवद्धता


पोखरामा खाल्डाखुल्डी टाल्ने अभियान समेत सुरु

पोखरा पोखरा महानगरपालिकाले शनिबारदेखि सडकका खाल्डाखुल्डी टाल्ने अभियान समेत सुरु गरेको छ । महानगरका पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङका अनुसार महानगर अन्तर्गतका सबै मुख्य सडक र सहायक सडकमा यो अभियान


पोखराको अन्नपूर्ण केवलकार भदौ महिनाभर बिहानको सेवा स्थगित

पोखरा पोखराको अन्नपूर्ण केवलकारले भदौ महिनाभर बिहानको सेवा स्थगित गर्ने भएको छ । सनराइज हेर्नेहरुका लागि लक्षित गर्दै केवलकार सेवा बिहान ५ बजेदेखि नै सञ्चालन गर्दै आएको थियो । अत्यधिक वर्षा हुने


छैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ को तयारी सुरु

पोखरा छैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ को तयारी सुरु भएको छ । आगामी असार १८ गते शनिबार हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप शनिबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा


पोखरा देखि लेखनाथसम्मको बिजुलीको तार अन्डरग्राउन्ड गरिने

पोखरा मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक मकपानपुरको हेटौडा उपमहानगरपालिका–९ पशुपनिनगरका अन्दाजी ५५ वर्षीय ईश्वर कुमार तामाङ र


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja