प्लस टु दिएका विद्यार्थीलाई अन्नपूर्ण केवलकारले टिकटमा ५० प्रतिशत छुट दिने



पोखरा 

प्लस टुको परीक्षा दिएर बसेका विद्यार्थीलाई अन्नपूर्ण केवलकारले टिकटमा ५० प्रतिशत छुट दिने भएको छ। पोखरामा सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारले परीक्षा दिएर बसेका विद्यार्थीलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।जसका लागि विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र देखाउनु पर्नेछ । यो योजना जेठ २६ गतेदखि असार २ गतेसम्म लागू हुने कम्पनीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja