गण्डकी प्रदेश

यसै वर्षभित्र नारायणगढ-मुग्लिन सडकमा १२ वटा पुल निर्माण गर्ने

पोखरा नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र सडकखण्डका १५ पुलमध्ये १२ वटाको निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको काम धमाधम भइरहेको छ। आयोजनका प्रमुख किरण कार्कीले निर्माण भइरहेका १५


मनास्लु पदमार्गको दर्जनभन्दा बढी ठाउँमा पहिरो 

पोखरा बेमौसमी वर्षाले मनास्लु पदमार्गको दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेको छ । चुमनुव्री गाउँपालिका-६ र ७ का दुई वडामा आउजाउ ठप्प बनेको छ । चुमनुव्री-६ को चुम्चेतस्थित लोक्पा भीरमा पुन पहिरो खसेको


कास्की १ (क) मा गठवन्धनविरुद्ध काँग्रेस नेता पौडेलको स्वतन्त्र उम्मेद्वारी

पोखरा नेपाली काँग्रेसका युवा नेता एवं पोखरा–२७ का कार्यबाहक सभापति विश्वराज पौडेलले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका छन् । उनले कास्की क्षेत्र नं. १ (क) बाट गण्डकी प्रदेशसभा सदस्य पदमा उम्मेद्वारी


बागलुङका २ नगरपालिकालाई बालमैत्री बनाउने

पोखरा बागलुङ जिल्लाका २ नगरपालिकालाई बालमैत्री नगर बनाउने काम सुरु भएको छ । एक वर्षअघिको अभियान जारी राखेको गलकोट र नयाँ जनप्रतिनिधि आएपछि निर्णय गरेको बागलुङ नगरपालिकाले चालु वर्षभित्रै बालमैत्री नगर


कास्की-३ मा रामजीप्रसाद र दामोदरको उम्मेद्वारी

पोखरा कास्कीको निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि पाँच दलीय गठबन्धनका तर्फबाट रामजी प्रसाद बराल जीवनले उम्मेदवारी दर्ता गरेका छन् । उक्त क्षेत्रमा प्रदेशसभा (क) का लागि दुर्गादत्त


तनहुँमा ६२ जनाको उम्मेदवारी 

पोखरा मङ्सिर ४ गते हुने निर्वाचनका लागि तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि ६२ जनाको उम्मेदवारी दर्ता भएको हो ।तनहुँमा नेपाली


हिमाली जिल्ला मनाङमा ९ जनाको उम्मेदवारी

पोखरा हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा र प्रदेश सभाका गरी प्रत्यक्षतर्फ ९ जनाले मनोनयन दर्ता गराएका छन् । एउटा प्रतिनिधिसभा र २ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको मनाङमा प्रतिनिधिसभातर्फ एमालेका पोल्देन


नवौँ राष्ट्रिय खेलकुदको ट्रफी पोखराबाट सार्वजनिक

पोखरा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छेकोमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी तयार गरिएको छ । उक्त ट्रफी पोखराबाट सार्वजनिक भएको छ । विभिन्न प्रदेश घुमाएर ट्रफी आइतबार साँझ पोखरा


स्याङ्जामा कांग्रेसद्वारा प्यानल नै उम्मेद्वारी दर्ता

पोखरा नेपाली कांग्रेसले स्याङ्जामा प्रतिनिधिसभा तथा गण्डकी प्रदेशमा प्यानल नै उम्मेद्वारी दर्ता गराएको छ । आशन्न मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उत्साहपूर्वक जनसमर्थन बीच कांग्रेसको प्यानल उम्मेद्वारी


पूर्वी नवलपरासीबाट कांग्रेसका ७६ जनाको उम्मेदवारी

पोखरा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा आइतबार भएको मनोनयन दर्तामा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये २१ जना स्वतन्त्र उम्मेदवार रहेका छन्


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja