गण्डकी प्रदेश

लेदो माटो खस्दा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

पोखरा म्याग्दीको रघुगंगा गाँउपालिका–२ बैसरी कुलौटामा लेदो माटो खस्दा बेनी–जोमसोम सडकखण्ड आज बिहानबाट अवरुद्ध भएको छ । आज बिहान ३ बजे अचानक माटो खस्दा सडक अवरुद्ध भएको हो ।अवरुद्ध भएको


मेमेपोखरी गएर फर्किने क्रममा हराइरहेकी युवतीको शव फेला

पोखरा लमजुङको ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी गएर फर्किने क्रममा बुधबारदेखि हराइरहेकी युवतीको शव फेला परेको छ ।  बेंसीसहर नगरपालिका १०, साँधु माइत भएकी तामाङको शनिबार दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाको सीमा


घाँटीमा हड्डी अड्किदा लमजुङमा एक जनाको मृत्यु 

पोखरा लमजुङ मर्स्याङ्दी गाउँपालिका ९ का बर्ष ४५ का सम्सेर दमैको मासु खाँदा घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । -न्युज कारखाना


स्याङ्जामा सर्पले डसेर ५५ वर्षीय पुरुषको मृत्यु

पोखरा स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको गएराति ११ः३० बजे सर्पले डस्दा मृत्यु भएको छ । उनको उपचारका क्रममा प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी


अधिकांश उपभोक्ताले खोज्न थाले मुस्ताङकै स्याउ

पोखरा अधिकांश उपभोक्ताले मुस्ताङकै स्याउ खोज्ने भएकाले धेरै दिनदेखि अन्य स्याउ मगाउनै छाडेको स्थानीय हीरादेवी शर्माले बताइन् ।‘मुस्ताङको स्याउ मीठो र सस्तो छ,’ शर्माले भनिन्, ‘अहिले कसैले पनि अरू स्याउ खोजेकै


पोखरामा बेच्न राखिएका केही भेडाच्यांग्रा अस्वस्थ, स्वस्थ छानेर किन्न आग्रह

पोखरा पोखरा महानगरपालिका र पशु प्राविधिकहरुले संयुक्त रुपमा अनुगमन गरेका हुन् । प्राविधिकहरुले याम्दीमा बेच्नका लागि मुस्ताङदेखि बाजुरा, बझाङ, दार्चुला, डोल्पाबाट ल्याएको भेडाच्यांग्राको स्वास्थ्य जाँच गरेका उपभोक्ता हित संरक्षण समितिका


पोखरामा टिपर चोरेको आरोपमा एक जना पक्राउ

पोखरा प्रहरीले पोखरा महानगरपालिका -२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग १ क ५१५५ नम्बरको टिपर चोरी गरेको आरोपमामा पोखरा -१९ बोरीचोक बस्ने २० वर्षीय मनिस परियारलाई बुधबार बिहान पक्राउ गरेको


नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको तालिका सार्वजनिक

पोखरा गण्डकी प्रदेशमा २८ असोजदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको तालिका सार्वजनिक भएको छ । २३ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा आइतबार गण्डकी प्रदेशले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले बागमती


दसैँ बिदामा पनि सबै पेट्रोल पम्पहरू खुला रहने

पोखरा नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरू खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैँको बिदामा १३  डिपोहरुसमेत खुला राख्ने जनाएको


पोखरास्थित अख्तियारद्वारा गण्डकीको प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश 

पोखरा पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७८-७९ को ३२औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । कार्यालय प्रमुख पार्वती शर्माले पेश गरेको  सो प्रतिवेदन ग्रहण गर्दै प्रदेश


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja