गण्डकी प्रदेश

साल्ट ट्रेडिङ कर्पोरेसनले यो वर्ष नुन मात्रै बेच्ने

पोखरा साल्ट ट्रेडिङ कर्पोरेसनको गण्डकी प्रदेश कार्यालयले यो वर्ष नुन मात्रै बेच्ने भएको छ । ट्रेडिङका अन्य शाखाहरुले उपभोग्य सामग्री सस्तोमा बेचिरहेका बेला पोखराले भने नुनबाहेक अरु नबेच्ने भएको छ


पहिरो नरोकिँदा उत्तरी गोरखाका दुई वडामा खाद्यान्न अभाव 

पोखरा चुमनुव्री गाउँपालिका–६ लोक्पास्थित सर्दिभिर र डुयुखोला खण्डमा गएको पहिरो दुई महिनादेखि नरोकिँदा उत्तरी गोरखाका दुई वडामा खाद्यान्न अभाव हुन थालेको छ । पहिरोले दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने खच्चड कट्न


मेयर आचार्यद्वारा शहरी स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पोखरा पोखरा महानगरपालिका वडा नं -१५ को वडा कार्यालय परिसरमा सहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा अन्तर्गतको उक्त स्वास्थ्य केन्द्रको बिहीबार महानगरका मेयर धनराज आचार्यले


‘मुख्यमन्त्रीका लागि म योग्य छु जस्तो लाग्छ’- मन्त्री थापा

पोखरा गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले आफूले अन्तिम पटक चुनाव लड्न लागेको स्पष्ट पारेका छन् । गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नं. २ (ख)


लमजुङमा बढी भाडा असुल्ने ४ सवारी साधन प्रहरीको नियन्त्रणमा 

पोखरा लमजुङमा तोकिएकोभन्दा बढी भाडा लिने चार गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो तथा छोटो दुरीका सवारी साधनले चाडपर्वको समयमा बढी भाडा लिने गुनासो आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको


डेङ्गुको संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

पोखरा डेंगुको संक्रमणबाट पूर्वीचितवनको राप्ती नगरपालिका–७ की ४० वर्षीय महिलाको मृत्यु भएको छ। डेंगु संक्रमित महिलाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी रामकुमार केसीले


पोखरामा बजार अनुगमन तिव्र 

पोखरा पोखरा महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले एक सातादेखि बजार अनुगमन गरिरहेको छ। पोखराका मुख्बजारका पसलहरुमा अनुगमन गरिएको महानगरका उपप्रमुख एंव उपभोक्ता हित संरक्षणमा संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन्। अनुगमन


बागलुङमा सवारी दुर्घटना, ७ जना घाइते

पोखरा काठमाडौं-पोखरा हुँदै बागलुङ जाँदै गरेको बा४ख ७९४ नम्बरको माइक्रोबसलाई बागलुङबाट पोखरा आउँदै गरेको ग१च ९२७३ नम्बरको बसले मालढुंगा नजिकै ठक्कर दिँदा सात जना घाइते भएका हुन् । जिल्ला प्रहरी


मनाङमा बढ्यो पर्यटकको चहलपहल 

पोखरा करिब दुई वर्ष कोभिड-१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो


कास्कीकोट दरबारमा ऐतिहासिक दसैँ उत्सव सुरु

पोखरा पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोट दरबारमा ऐतिहासिक दसैँ उत्सव सुरु भएको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष (दुर्गा पक्ष) का अवसरमा विशेष पूजाआजा हुने प्राचीन प्रचलनअनुरूप उक्त समयलाई नवदुर्गा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja