कास्की १ (क) मा गठवन्धनविरुद्ध काँग्रेस नेता पौडेलको स्वतन्त्र उम्मेद्वारी



पोखरा

नेपाली काँग्रेसका युवा नेता एवं पोखरा–२७ का कार्यबाहक सभापति विश्वराज पौडेलले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका छन् । उनले कास्की क्षेत्र नं. १ (क) बाट गण्डकी प्रदेशसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन्।

कांग्रेसका कार्यकर्ताको न्यायका लागि र समृद्ध प्रदेशका लागि आफूले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको स्वतन्त्र उम्मेद्वार पौडेलले प्रतिक्रिया दिएका छन् । कास्की क्षेत्र नं. १ मा कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको उम्मेद्वारी रहेको छ भने १ (ख) मा कांग्रेस नेता दीपक गुरुङ (माइला) को उम्मेद्वारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja