कास्की-३ मा रामजीप्रसाद र दामोदरको उम्मेद्वारी



पोखरा

कास्कीको निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि पाँच दलीय गठबन्धनका तर्फबाट रामजी प्रसाद बराल जीवनले उम्मेदवारी दर्ता गरेका छन् ।

उक्त क्षेत्रमा प्रदेशसभा (क) का लागि दुर्गादत्त भण्डारी र (ख) का लागि प्रकाश बरालको उम्मेद्वारी परेको छ । बराल गण्डकी प्रदेश सरकारका अर्थमन्त्री हुन् । यस्तै, भण्डारी माओवादी केन्द्र र बराल नेपाली कांग्रेसका नेता हुन् । यस्तै, नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि दमोदर बैरागीको उम्मेद्वारी परेको छ । यस्तै, प्रदेशसभा (क) का लागि गणेशमान गुरुङ र (ख) का लागि राजीव पहारीको उम्मेद्वारी परेको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja