गण्डकी प्रदेश

तनहुँमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

पोखरा पृथ्वीराजमार्ग सडकखण्डको आबुँखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकमा आइतबार बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ ख ६३०७ नं को बसले ठक्कर दिँदा


दमौली अस्पताल विगत १० महिनादेखि प्रमुखविहीन

पोखरा तनहुँको सदरमुकाममा अवस्थित दमौली अस्पताल विगत १० महिनादेखि प्रमुखविहीन बनेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा सुनिल पौडेल सरुवा भएर गएदेखि अस्पताल प्रमुखविहीन बनेको हो। गत वर्ष चैतदेखि अस्पताल


गण्डकीमा आठ लाखभन्दा बढीले गरे स्वास्थ्य बीमा

पोखरा गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका


पोखराको वायु प्रदूषण दिनदिनै बढ्दै

पोखरा स्वच्छ र सफा भएकै कारण पोखरा धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको स्वच्छ हावापानीको मज्जा लिँदै प्राकृतिक सौन्दर्यतामा रमाउन बर्सेनि हजारौँ पर्यटक पोखरा आउने गर्छन् । पछिल्लो


पोखरा-३३ की वडासदस्य पुर्पक्षका लागि जेल चलान

पोखरा सवारी ज्यान मुद्दामा पक्राउ परेकी पोखरा महानगरपालिका वडा नं. ३३ का वडासदस्य एवं नगरसभा सदस्य लीलादेवी नेपालीलाई जिल्ला अदालत तनहुँले थुनामा पठाउन आदेश दिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार


पोखरामा फेरी एक पुरुषद्वारा आत्मदाहको प्रयास

पोखरा पोखरामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौंमा केही दिनअघि आत्मदाहको घटना सेलाउन नपाउँदै पोखरामा एक जनाले घरभित्रै आफैलाई जलाउने प्रयास गरेका हुन् । कास्कीको मादी गाउँपालिका घर


पोखराको पृथ्वीचोकमा सवारी दुर्घटना हुँदा एक युवतीको मृत्यु

पोखरा पोखरामा आज बिहान करिब ९ बजे सवारी दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा पोखराको लेखनाथ बुढीबजारकी २६ वर्षकी रेजीना आचार्य रहेकी छन् । जिल्ला ट्राफिक


तनहुँका कुखुरापालन कृषक समस्यामा

पोखरा तनहुँका व्यावसायिक कुखुरापालन कृषक समस्यामा परेका छन् । उनीहरुले फार्मका प्रति ‘अण्डा’ रु ५.६० मा घाटा खाएर बिक्री गर्न बाध्य हुँदा समस्यामा परेका हुन् ।उत्पादन गर्दा रु १३.८१ लागत


गैँडाकोटलाई चुरे क्षेत्रबाट हटाउन प्रक्रिया अघि बढाइदै

पोखरा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकालाई चुरे क्षेत्रबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ । यसका लागि सो नगरपालिकाले सङ्घीय सरकारलाई आग्रह समेत गरेको छ ।  हाल महाभारत पर्वत शृङ्खलामा


गल्याङ नगरपालिकाले विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै

पोखरा स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ। नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा अध्ययनरत अतिगरिबब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरी


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja