गण्डकी प्रदेश

नवलपरासीमा ७ महिनामा दश हजार जनाले लिए राहदानी

पोखरा नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) बाट  चालु आर्थिक वर्ष २०७९/८० को सात महिनाको अवधिमा दश हजारले राहदानी लिएका छन् ।  जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आवको माघसम्म १० हजारले राहदानी


पर्वतमा भ्यान दुर्घटना, चालकको मृत्यु

पोखरा पर्वतमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कुश्मा नगरपालिका–२ खुर्कोट लाम्पाटामा आफैले चलाएको ध १ ज ११२३ नम्बरको इको भ्यान दुर्घटनाग्रस्त हुँदा ४० वर्षीय बालकृष्ण पौडेल उपाध्यायको


फागुन ४ गते गण्डकी सरकार स्थापना दिवसमा सार्वजनिक बिदा

पोखरा ​गण्डकी प्रदेश सरकारले सरकार स्थापना दिवसको अवसरमा फागुन ४ गते सार्वजनिक बिदा दिएको छ। २०७८ साल चैत १८ गते प्रदेश मन्त्रिपरिषद् बनेको दिनको सम्झनामा फागुन ४ गते प्रदेशभर सार्वजनिक


किसानको संरक्षणको लागि संघ र स्थानिय तह संग समन्वय गरेर अगाडि वढ्ने मन्त्री गुरुङको भनाइ

पोखरा गण्डकी प्रदेशका कृषि उर्जा तथा जलश्रोत मन्त्री बेद वहादुर गुरुङले बास्तविक किसानहरुको अवस्था दर्दनाक अवस्थामा रहको र त्यसको लागी प्रदेश सरकारले निती बनाएर अगाडि वढ्ने वताएका छन । गण्डकी


तनहुँस्थित जिपी कोइराला उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु

पोखरा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएको छ । अस्पतालकोे सेवा विस्तारका क्रममा पहिलोपटक थाइराइड परीक्षण सुरु भएको हो । उपचार केन्द्रमा सिएलआइए मेसिन


पोखराका व्यवसायी गौतम वीरगन्जमा मृत फेला

पोखरा पोखराका व्यवसायी बलराम गौतम मृत अवस्थामा फेला परेका छन् । माघ २ गते घरबाट निस्केका उनी शनिबार बिहान वीरगन्जमा मृत अवस्थामा फेला परेका हुन् । गौतममै केही दिन पहिला आफन्तलाई


पोखराको महेन्द्रपुलमा सवारी दुर्घटना हुँदा २ जना घाइते

पोखरा पोखराको महेन्द्रपुलमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । महेन्द्रपुलमै बा १३ च २६६२ नम्बरको पजेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिंदा सो दुर्घटना भएको हो । जिल्ला ट्राफिक


सोमबारदेखि बेनी–जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द

पोखरा म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने


तनहुँमा बेवारिसे अवस्थामा मानव कंकाल फेला 

पोखरा तनहुँमा बेवारिसे मानव कंकाल फेला परेको छ । व्यास नगरपालिका- ११ को निर्वु सामुदायिक वनमा शनिबार बिहान कंकाल फेला परेको जिल्ला प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका


म्याग्दीको दोसल्लेमा यसवर्ष दुई करोडको सुन्तला बिक्री

पोखरा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा यसवर्ष बोटबाटै रु दुई करोडको सुन्तला बिक्री भएको छ । सुन्तला राम्रो फलेको र रोग, कीराको प्रकोप पनि नदेखिएकाले विगतका वर्षको तुलनामा यसवर्ष सुन्तला


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja