गण्डकी प्रदेश

म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन

पोखरा म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन भएका छन् । कोरोना (भाइरस)को महामारी शुरु भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चिज उद्योग बन्द भएका


नवलपरासीको मदारबाबा मेलामा एक भारतीय नागरिकको मृत्यु

पोखरा नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को विनय त्रिवेणी गाँउपालिका–६ मा पर्ने नकधडवा पहाडमा मदारथान जाने क्रममा मंगलबार बिहान ती भारतीय नागरिकको मृत्यु भएको प्रहरी निरीक्षक गोपाल चालिसेले बताए ।  भारत उत्तरप्रदेश कुशीनगरका


जोमसोमबाट पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्यो, १७ जना घाइते

पोखरा मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको बस कालिगण्डकी नदीमा खसेको छ । बेनी–जोमसोम कोरला सडक अन्तर्गत थासाङ गाउँपालिका–३ धम्पुमा बिहान ना ७ ख ७४४० नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी


तनहुँमा ३३-११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न 

पोखरा तनहुँको बन्दीपुर गाउँपालिका–६ मा ३३-११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको


नेपाल भेटेरिनरी एशोसिएसन गण्डकीको अध्यक्षमा डा. राजेश चौधरी

पोखरा नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशको अध्यक्षमा डा. राजेश चौधरी निर्विरोध निर्वाचित भएका छन् । एशोसिएसनको तेश्रो साधारण सभा एवं अधिवेशनले अध्यक्षमा डा.राजेश चौधरीलाई निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी


तनहुँमा आमाको हत्या, छोराबुहारी पक्राउ

पोखरा तनहुँको बन्दीपुर गाउँपालिका-३ सेराटार घर भएकी माया सर्किनीको हत्या आरोपमा उनको छोरा बुहारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उनकै ४७ वर्षीय छोरा राजकुमार सार्की र ३५ वर्षीया बुहारी


पोखरामा प्लास्टिक जलाउनेलाई महानगरपालिकाले कारबाही गर्ने 

पोखरा पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको हालको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने भएको छ । औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापन सम्बन्धमा पोखरा महानगरपालिकाद्वारा आयोजित छलफल


गण्डकीमा सक्रिय स्रष्टाको निःशुल्क स्वास्थ्य बीमा गर्ने

पोखरा गण्डकी प्रज्ञा प्रतिष्ठानले कला, साहित्य र संस्कृतिको उत्थानमा सक्रिय स्रष्टाको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । यसका लागि स्रष्टाको पहिचान र नामावली सङ्कलन भइरहेको प्रतिष्ठानले जनाएको छ ।प्रतिष्ठानका


पोखरा म्याराथनमा भाग लिन ३ गतेसम्म नाम दर्ता गर्न सकिने

पोखरा पोखरा म्याराथनमा सहभागिताका लागि खेलाडी दर्ता समय थप गरिएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने १७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको खेलाडी दर्ता


यसै वर्षभित्र तनहुँ जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गरिने

पोखरा विद्युत् प्राधिकरण, तनहुँ वितरण केन्द्र दमौलीले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने भएको छ । विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीयकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागेको हो ।  देवघाट गाउँपालिकाका केही वडामा विद्युत्


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja