गण्डकी प्रदेश

तनहुँमा अवैध लागु औषधसहित एक युवक पक्राउ

पोखरा तनहुँ प्रहरीले अवैध लागु औषधसहित एक युवक पक्राउ परेका छन्। आँबुखैरिने गाउँपालिका -४ बेनिटारबाट प्रहरीले लागु औषध सहित म्याग्दी जिल्ला बेनी नगरपालिका -१० पातले खेत बस्ने २२ वर्षीय रबि


सडकमा सवारीसाधनहरु राख्ने दिनहरू सकिँदै छ: प्रमुख आचार्य

पोखरा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारीसाधनहरु राख्ने दिनहरू अब सकिँदै गएको बताएका छन् । न्यूरोडस्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खाली रहेको जग्गामा सःशुल्क पार्किङको शुभारम्भ गर्दै उनले


मन्त्री अधिकारीद्वारा रुपा गाउँपालिकामा चार योजनाको उद्वघाटन 

पोखरा गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले रुपा गाउँपालिकामा निर्माण गरिएका चार योजनाको उद्वघाटन गरेका छन् । भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्रालयद्वारा निर्माण गरिएको फैचोक देखि पोल्याङ्ग ४१ करोडको


गण्डकी सरकारको बजेट खर्च १८ प्रतिशतमा सीमित

पोखरा चालु आर्थिक वर्षको आधा समय बितिसक्दा पनि गण्डकी प्रदेश सरकारको बजेट खर्च १८ दशमलव ०५ प्रतिशतमा सीमित छ । कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्व अघिल्लो सरकारले गण्डकीमा आर्थिक वर्ष २०७९-८०


एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई समस्या

पोखरा एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पु¥याउन समस्या हुन थालेको छ ।   सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो ।अस्पतालका


पूर्वी नवलपरासीमा तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी

पोखरा पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीको रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र


नवौँ राष्ट्रिय खेलकुदमा विजयी खेलाडीको खातामा ३६ लाख जम्मा

पोखरा राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार मध्ये ३६ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको बैंक खातामा पठाएको छ


बेंसीसहर–डुम्रे सडकमा पहिरो निरन्तर झरेपछि सवारी यात्रु असुरक्षित 

पोखरा लमजुङ बेंसीसहर–डुम्रे सडकको उदिपुर देउराली डाँडामा २ सातादेखि खसिरहेको पहिरो अझै रोकिएको छैन । पहिरो निरन्तर झरेपछि सवारी यात्रु तथा बटुवा असुरक्षित बनेका छन् ।बर्खायाममा पहिरोले सडक बगाएपछि बन्द भएको सडक


मुस्ताङ कालोपानीको एक घरमा आगलागी

पोखरा जोमसोम . मुस्ताङको थासाङ गाउँपालिका-३ लेते कालोपानीको एक घरमा आगलागी भएको छ । हिजो दिउँसो पौने ५ बजेको समय अचानक विद्युत सट हुँदा स्थानीय ढकबहादुर तुलाचनको दुई तले घरमा


गैँडाकोटमा राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता हुने

पोखरा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता-२०७९’ हुने भएको छ । यही माघ २६ देखि आगामी फागुन १ गतेसम्म गैँडाकोट-९ मा रहेको नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja